उपत्यका
-
२०७९ आषाढ २८, मंगलबार
कीर्तिपुर १० वडा चिथु–इताछेँ टोलको पुनःनिर्मित चैत्यको प्राण प्रतिष्ठापन पूजा बुधबार
इताछेँ–चिथु टोलमा चैत्यको बुद्धमूर्तिलाई प्राण प्रतिष्ठापन बुधबार समापन कार्यक्रम भव्यताका साथ सम्पन्न गर्ने उपभोक्ता समितिद्वारा जानकारी कीर्तिपुर/कीर्तिपुर नगरपालिका १० वडा चिथु–इताछेँ टोलमा अवस्थित करिब २५० वर्षभन्दा पनि पुरानो ऐतिहासिक नगरी कीर्तिपुरको पहिचान र गौरवको रुपमा रहेको चैत्य पुनःनिर्माणको कार्य सकिएको छ भने उक्त चैत्य परिसरका ढुंगा छाप्ने कार्य पनि सम्पन्न भएको छ । इताछेँ टोलस्थित...
-
२०७९ आषाढ २८, मंगलबार
धोवीखोलामा फोहोर फाल्नेलाई २५ हजार रुपैयाँ जरिवाना
काठमाडौं - काठमाडौं महानगरपालिकाले धोवी खोलामा फोहोर फाल्नेलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ । यस सम्बन्धी जानकारी दिँदै महानगरका प्रमुख बालेन्द्र शाहले, अनधिकृत फोहोर नफाल्न अनुरोध गरेका छन् । ‘हिजो र आज सामाजिक सञ्जालमा धोबीखोलामा फोहोर फालिरहेको भिडियो र फोटोको चर्चा भइरहेको छ । सो सामग्रीको छानविन गरि उक्त कार्यमा सम्लग्न कम्पनीलाई नियम अनुसार २५ हजार रुपैयाँ जरिवाना गरेका छौँ ।’ प्रमुख...
-
२०७९ आषाढ २७, सोमबार
कीर्तिपुरमा व्यवस्थित बसपार्क निर्माणको लागि त्रिभुवन विद्यालयसंग छलफल जारी छ : उपप्रमुख शुभलक्ष्मी शाक्य सुनिता
कीर्तिपुरमा ट्राफिक व्यवस्थापन एवं व्यवस्थित पार्किङ सम्बन्धी अन्तर्क्रिया सम्पन्न कीर्तिपुर नगर उद्योग वाणिज्य संघको आयोजनामा तथा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको सहकार्यमा कीर्तिपुरमा ट्राफिक व्यवस्थापन एवं व्यवस्थित पार्किङका लागि कीर्तिपुर नगरपालिका र सरोकारवाला निकायबीच अन्तर्क्रिया कार्यक्रमको आयोजना भएको छ । सोमबार बिहान कीर्तिपुर नगरपालिका १० वडास्थित मंगल उच्च माध्यमिक...
-
२०७९ आषाढ २५, शनिबार
आफ्नो तलबबाट यम बुद्धको शालिक बनाउने मेयर बालेनको घोषणा
काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफ्नो तलबबाट चर्चित र्यापर स्वर्गीय यम बुद्धको शालिक बनाउने बताएका छन् । शनिबार सोसल मिडिया फेसबूकमार्फत् मेयर साहले आफ्नो तलबबाट यम बुद्धको शालिक बनाउने बताएका हुन् । त्यसोत, यम बुद्धको सालिक बनाउनका लागि महानगरले १५ लाख रुपैयाँ बजेट छुट्याएको समाचार बाहिरिएको थियो । उक्त समाचारसँगै मेयर बालेनको तीब्र आलोचना हुन थालेको छ । यसैबीच मेयर...
-
२०७९ आषाढ २५, शनिबार
कामपाले काठमाडौंमा र्यापर यमबुद्धको शालिक राख्ने
काठमाडौं - काठमाडौंका मेयर बालेन शाहले महानगरपालिकाको बजेटबाट १५ लाख रूपैयाँसम्म खर्च गरेर र्यापर यमबुद्धको शालिक बनाउने भएका छन्। पछिल्लो समय विभिन्न सहरले आफ्नो प्राथमिकताविपरीत विभिन्न व्यक्तिको शालिक, प्रवेशद्वार लगायतमा बजेट खर्च गर्ने प्रवृत्ति देखिएका बेला काठमाडौंका मेयर शाहले पनि त्यसलाई निरन्तरता दिएका हुन्। उनले शुक्रबार आफ्नो फेसबुकबाट यमबुद्धको शालिक निर्माणसम्बन्धी जानकारी...
-
२०७९ आषाढ २४, शुक्रबार
पत्रकार महासंघका संस्थापक अध्यक्षको नाम तुरन्त सच्याउन जोडदार माग
नेपाल आदिबासी जनजाति पत्रकार महासंघद्वारा शुक्रबार एक कार्यक्रमको आयोजना गरी युके फोनिज पत्रकारिता पुरस्कारका साथै सम्मान प्रदान गर्नुकासाथै फोनिज को सांगठनिक सुदृढीकरण तीन महिने अभियानको घोषणा कार्यक्रम सम्पन्न भएको छ । आदिबासी जनजाति पत्रकार महासंघ फोनिजका अध्यक्ष गजुरधन राइ को सभापतित्वको सम्पन्न भएको सो कार्यक्रममा राष्ट्रिय जनजाति आयोगका तथा पूर्व माननीय रामबहादुर थापा मगर प्रमूख अतिथीका...
-
२०७९ आषाढ २४, शुक्रबार
अश्लील एवं अपाच्य शायरी मेटाउँदै ट्राफिक प्रहरी
काठमाडौं - काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सवारीसाधनमा लेखिएका अश्लील एवं अपाच्य शायरी हटाउन थालेकाे छ। ‘सवारी साधनमा लेखिएका अश्लील, अपाच्य, गाली, कानूनविपरित तथा सामाजमा विकृति ल्याउने खालका सायरी, कविता, गजल तथा विभिन्न भनाइलाई हटाउने वा मेट्न लगाउने अभियान सञ्चालन गरेको छ,’ प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिए । त्यस्ता सामग्रीका कारण अरू चालकहरूको ध्यान...
-
२०७९ आषाढ २२, बुधबार
सिंहध्वाका दरबार पुनःनिर्माण मल्लकालीन शैलीमै बनाउन माग
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको दरबार क्षेत्रमा अवस्थित सिंहध्वाखा दरबार राष्ट्रिय कला सङ्ग्रहालय रहेको लाल बैठकसहितको भवन मल्लकालीन शैलीमै तत्काल पुनःनिर्माण गर्न माग गर्नुभएको छ । नगर प्रमुख प्रजापतिले आज पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमसँग भक्तपुर दरबार क्षेत्रमा अवस्थित विश्वसम्पदा सूचीमा सूचीकृत ५५ झ्याले दरबारसँगै जोडिएको सिंहध्वाखा दरबार पुनःनिर्माण गर्दा...
-
२०७९ आषाढ २१, मंगलबार
सडकपेटी बजार हटाउने अभियानको समर्थनमा नेवाः जागरण मञ्च
नेवाः जागरण मचंले मंगलवाः वक्तव्यजारि गरि सडकपेटी बजार हटाउने अभियानको समर्थन जनाएको छ ।वक्तव्यको पूर्णपाठ –सडकपेटी बजार हटाउने अभियानको समर्थनमा नेवाः जागरण मञ्चको वक्तव्यसडकपेटी बजारको समस्या काठमाडौँ महानगरपालिकामा दीर्घ र जीर्ण रोगको समस्याको रूपमा उभिएर रहेको छ । विगतका समयमा प्रत्येक स्थानीय निर्वाचन पछि आउने महानगर नेतृत्वले पहलकदमी लिएर यसलाई हटाउनका लागि जोडतोडले लाग्ने गरे पनि पछि...
-
२०७९ आषाढ २०, सोमबार
काठमाडौंमा भिख माग्न निषेध, मागे कारबाही
काठमाडौं - काठमाडौं महानगरभित्रका क्षेत्रमा भिक्षा माग्न निषेध गरिएको छ । काठमाडौं महानगरपालिकाले एक सूचना निकालेर महानगर क्षेत्रभित्रका सडक, गल्ली, पार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर, सार्वजनिक गाडी र अन्य सार्वजनिक ठाउँमा भिख माग्न निषेध गरेको हो । साधु, सन्त, जोगी वा भिक्षुलाई सनातनदेखि चली आएको परम्परअनुसार घर घरमा पुगी भिक्षा माग्न वा धार्मिक तथा सांस्कृतिक कार्यका लागि भिक्षा माग्न भने...
-
२०७९ आषाढ १८, शनिबार
पूर्व मेयर शाक्य विश्व नेवाः संगठनद्वारा सम्मानित
नेपाल भाषा, संस्कृति र साहित्यको उत्थानमा अतुलनीय योगदान पुर्याएको उल्लेख गर्दै काठमाडौं महानगरपालिका निर्वतमान मेयर विद्यासुन्दर शाक्यलाई सम्मान गरेको छ । वल्ड नेवाः अर्गनाईजेशन अर्थात् विश्व नेवाः संगठन नेपाल च्याप्टरले शुक्रबार राजधानीमा आयोजित नेवाः पहिचान र विविध आयाम विषयक राष्ट्रिय गोष्ठीमा काठमाडौं महानगरपालिका का पूर्व मेयर विद्या सुन्दर शाक्य सम्मानित हुनु भएको छ। प्रमूख अतिथी संघीय...
-
२०७९ आषाढ १३, सोमबार
मातृभाषा पत्रकारिताको अवस्था विषयक गोष्ठी सम्पन्न
काठमाडौं – नेवा: पत्रकार राष्ट्रिय दबू काठमाडौं जिल्ला समितिले काठमाडौं महानगरपालिकाको सहयोगमा ‘मातृभाषा पत्रकारिताको अवस्था’ विषयक गोष्ठीको आयोजना गरेको छ । काठमाडौं महानगरपालिकाया उपमेयर सुनिता डंगोलको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको पहिलो खण्डमा पत्रकारिता सम्बन्धी नेपालभाषाको पुस्तक एवं स्वयम्भूको वृत्तचित्र सार्वजनिक गरिएको थियो । राकेश महर्जनद्वारा लिखित ‘आमसञ्चार व नेपालभाषाया पत्रकारिता...


