STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०७९ जेठ १०, मंगलबार

    बालेनले कटाए ५० हजार मत, केशव र सिर्जनाकाे ३० हजार बढी मत

    काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले ५० हजार मत कटाएका छन् । शुरुदेखि नै अग्रता कायम गरेका बालेन्द्रले सत्ता गठबन्धनलाई पछाडि पार्दै फराकिलो मतान्तर बनाएका हुन् । मंगलबार बिहानसम्मको मतपरिणाम अनुसार बालेन्द्रले ५० हजार ३० मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वीका रुपमा रहेका सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंहले ३०...

  • २०७९ जेठ ९, सोमबार

    काठमाडौं २३ वडामा एमालेबाट मचाराजा महर्जन विजयी

    काठमाडौं महानगरपालिका २३ वडाकाे वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार मचाराजा महर्जन विजयी भएका छन् । यसैगरी साे वडामा महिला वडा सदस्यतर्फ चन्द्रदेवी मानन्धर, दलित महिला सदस्यतर्फ कन्चना तथा वडा सदस्यतर्फ नेपाली कांग्रेसबाट गोपाल नापित र सुरेश मानन्धर विजयी भएका छन् ।

  • २०७९ जेठ ८, आइतबार

    काठमाडौं मेयरमा बालेन र उपमेयरमा सुनिताकाे अग्रता कायमै, सिर्जनालाई पछ्याउँदै केशव स्थापित

    काठमाडाैं- काठमाडौं महानगरपालिकाको आइतबार मध्याह्नसम्म १ लाख ६ हजार ५१६ मतगणना सम्पन्न भएको छ । सहायक निर्वाचन अधिकृत प्रेम प्रसाद पौडेलले १ लाख ६ हजार ५१६ मतगणना सम्पन्न हुँदा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेको जानकारी दिए ।  उनका अनुसार साहले ३८ हजार ८९४ मत प्राप्त गरेका छन् । यस्तै दोस्रो स्थानमा नेपाली काँग्रेसकी सिर्जना श्रेष्ठले २१ हजार ५३८ मत पाएकी छन् भने तेस्रो...

  • २०७९ जेठ ८, आइतबार

    काठमाडौं ३१ वडाध्यक्षमा एमाले विजयी

    काठमाडौं - काठमाडौँ महानगरपालिका–३१ मा नेकपा एमालेका उम्मेदवारले सरोज ढकाल प्रतिस्प्रर्धी रवीन्द्र  विक्रम राणालाई एक हजार ७७६ मतान्तरले पछि मार्दै अध्यक्षमा निर्वाचित हुनुभएको छ । ढकालले ४ हजार ७६७ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार राणाले २ हजार ९९१ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी सदस्यमा कांग्रेसका तर्फबाट अशोक केसी खत्री र एमालेका हुमादेवी आचार्य निर्वाचित हुनुभएको छ । महिला...

  • २०७९ जेठ ८, आइतबार

    बालेनकाे अग्रता कायमै, सिर्जनाले केशवलाई पछि पारे

    काठमाडौं - काठमाडौं महानगरमा बालेन शाहको अग्रता कायमै रहँदा केशव स्थापित भने पछि परेका छन् । हालसम्म काठमाडौं महानगरको एक लाख बढी मतगणना भइसकेको छ । पछिल्लो जानकारी अनुसार काठमाडौंमा एक लाख दुई हजार ७६३ मतगणना भइसकेको छ । जसक्रममा काठमाडौं महानगरका स्वतन्त्र उम्मेदवार बालेन शाहले ३८ हजार ३३३ मत प्राप्त गरेका छन् । त्यसपछि नेपाली कांग्रेसकी सिर्जना सिंहले २१ हजार २९९ मत ल्याउँदै दास्रो स्थानमा छन्...

  • २०७९ जेठ ७, शनिबार

    बालेनले कटायाे ३३ हजार मत, अग्रता कायमै

    काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाह फराकिलो मतान्तरसहितको यात्रामा निरन्तर अघि बढेका छन् । शनिबार बिहानसम्म बालेनले ३३ हजार २६० मत पाइसकेका छन् ।  एमालेका उम्मेदवार केशव स्थापितले १७ हजार ६९२ मत पाएका छन् । स्थापित र बालेनको मतान्तर १५ हजार ५६८ छ ।  कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १७ हजार ५७९ मत पाएकी छन् । स्थापित र सिर्जनाको मतान्तर ११३ छ । हालसम्म वडा...

  • २०७९ जेठ ६, शुक्रबार

    भित्री सहरका २५, २६ र २७ वडाकाे मतगणना सुरू : केशवकाे मत बढी

    काठमाडौं - काठमाडौंको कोर एरियाका रुपमा चिनिने ३ वटा वडाको मतगणना अहिले जारी छ । यीमध्ये २ वटा वडामा एमालेका उम्मेदवार केशव स्थापितले र एउटामा स्वतन्त्र उम्मेदवार बालेनले अग्रता लिएका छन् । हाल कोर एरियाभित्रका वडा नम्बर २५, २६ र २७ को मतगणना भइरहेको हो । कुल मिलाएर यी ३ वटा वडामा १४९२ भोटको गणना सकिएको छ । जसमा ४५१ मत ल्याएर स्थापित अग्रस्थानमा छन् । दोस्रो स्थानमा कांग्रेसकी सिर्जना सिंह छिन्...

  • २०७९ जेठ ६, शुक्रबार

    काठमाडौं ३० वडामा कांग्रेस प्यानल विजयी

    काठमाडौँ - काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३० मा नेपाली कांग्रेस विजयी भएको छ । सो वडामा दलबहादुर कार्कीको प्यानल नै विजय भएको छ । कार्कीले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का कृष्णभक्त खड्गीलाई एक हजार १४५ मतान्तरले हराएएका हुन् । कार्कीले दुई हजार ६१ तथा खड्गीले ९१६ मत प्राप्त गरे । त्यसैगरी सदस्यमासमेत कांग्रेसका मनोजकुमार डङ्गोल र मिलनकुमार खड्का क्षत्री विजयी भएका छन् । महिला सदस्य र...

  • २०७९ जेठ ६, शुक्रबार

    कामपा २७ र २८ वडामा बालेनभन्दा केशव स्थापितले बढी मत पाउँदै

    काठमाडौं - पछिल्लो विवरणअनुसार २७ र २८ वडामा बालेनभन्दा एमालेका केशव स्थापितले बढी मत पाइरहेका छन् । २७ नम्बर वडामा ९ सय २२ मतगणना हुँदा स्थापितले ३ सय ८ मत पाएका छन् । सिर्जनाले २ सय ३५ र बालेनले १ सय ६१ मत पाएका छन् । त्यस्तै २८ नम्बरमा पनि बालेन पछाडि छन् । ३ हजार ३१ मतगणना हुँदा स्थापितले ७ सय ४१, सिर्जनाले ७ सय ३० र बालेनले ७ सय २१ मत पाएका छन् । यी बाहेक गणना भएका र भइरहेका सबै वडामा बालेन...

  • २०७९ जेठ ५, बिहिबार

    कागेश्वरी मनोहरा नगरपालिकाको मेयरमा कांग्रेस विजयी

    काठमाडौं - काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको मेयरमा कांग्रेसका उपेन्द्र कार्की निर्वाचित भएका छन्। निकटतम प्रतिद्वन्द्वी एमालेका रामशरण ढुंगानालाई पराजित गर्दै उनी मेयरमा निर्वाचित भएका हुन्। निर्वाचन आयोगले अन्तिम नतिजाको औपचारिक मत परिणाम भने सार्वजनिक गरेको छैन। अघिल्लो स्थानीय तहको निर्वाचनमा कार्की एमालेका कृष्णहरि थापासँग पराजित भएका थिए। थापा यसपटक नेकपा एकीकृत समाजवादीबाट निर्वाचनमा...

  • २०७९ जेठ ५, बिहिबार

    चाँगुनारायणको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

    भक्तपुर - चाँगुनारायण नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार जीवन खत्री विजयी भएका छन् । एमालेका बिणा बाँस्तोलालाई झिनो मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन्। नगरप्रमुखमा कांग्रेसका उम्मेदवार खत्रीले नौ हजार ५५० मत प्राप्त गरी विजयी भएका हुन् भने उनको निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार बाँस्तोलाले नौ हजार १६० मत प्राप्त गरे । यसपटकको निर्वाचनमा ३९० मतले कांग्रेससँग पराजय...

  • २०७९ जेठ ५, बिहिबार

    ललितपुर महानगर : मेयरमा चिरिबाबु र उपमेयरमा मञ्जलीको अग्रता कायमै

    ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका मेयर उम्मेदवार चिरिबाबु महर्जनले ७ हजारभन्दा बढी मतले अग्रता लिएका छन् । आज बिहानसम्म ३१ हजार १९ मत गणना गर्दा महर्जनले १६ हजार ४ सय ९ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ८ हजार ९ सय ३७ मत पाएका छन् । राप्रपाका अष्ट महर्जनले १ हजार ३ सय ४१ मत पाए । उपप्रमुख पदमा भने नेकपा एमालेकी मञ्जली शाक्यले ८ हजार ८ सय ४० मत सहित अग्रता कायम...

Pages