STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०७९ जेठ १२, बिहिबार

    काठमाडौंको कुन वडामा को जिते ? (सुची सहित)

    निर्वाचन आयोगको आधिकारिक वेबसाइटका अनुसार बिहीबार ३२ वटै वडाको मतगणना सकिएको छ । आयोगका अनुसार काठमाडौंको ३२ वडामा निर्वाचित वडाध्यक्षहरू यसप्रकार छन् - वडा नम्बर १ः भरत लाल श्रेष्‍ठ, एमाले वडा नम्बर २ः राजेन्द्र कुमार श्रेष्‍ठ, एमाले वडा नम्बर ३ः प्रेम थापा, एमाले वडा नम्बर ४ः दिनेश महर्जन, एमाले वडा नम्बर ५ः वीरेन्द्र प्रजापती, एमाले वडा नम्बर ६ः भुवन लामा, कांग्रेस वडा नम्बर ७ः बिमल कुमार होडा...

  • २०७९ जेठ १२, बिहिबार

    काठमाडौंको मेयरमा बालेन र उपमेयरमा सुनिता डंगोल निर्वाचित

    काठमाडौँ महानगरपालिको मतगणना सकिएको छ । महानगरका ३२ वटै वडाको मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगको आधिकारिक वेबसाइटका अनुसार बिहीबार ३२ वटै वडाको मतगणना सकिएसँगै बालेन मेयर निर्वाचित भएका हुन्। अन्तिम परिणामअनुसार महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) विजयी भएका छन् । उपमेयरमा नेकपा (एमाले)की सुनिता डङ्गोल विजयी भएकी छिन्  ।  बालेनले ६१ हजार सात सय ६७ मत...

  • २०७९ जेठ १२, बिहिबार

    जेठ २१ गते भाेटाेजात्रा हुने

    काठमाडौं - ललितपुरको जावलाखेलमा २१ जेठ शनिबार राताे मच्छिन्द्रनाथको भोटो देखाइने भएको छ । पाटनस्थित मंगलटोलको मणिमण्डप पाटीमा साइत हेरेपछि कीर्तिकिरण जोशीले २१ जेठमा राताे मत्छिन्द्रनाथको भोटो देखाउने जात्रा साइत निस्केको बताए । उनका अनुसार १८ जेठ बुधबारका दिन लगनखेलस्थित इति टोलबाट रथ तानेर जावलाखेल पुर्‍याइने साइत रहेको छ । जावलाखेल पुर्‍याएको चार दिनपछि भोटो देखाइन्छ । हरेक वर्ष यस पाटीमा बसेर...

  • २०७९ जेठ १२, बिहिबार

    काठमाडौं १५ वडामा एकीकृत समाजवादीका डंगोल निर्वाचित

    काठमाडौं - काठमाडौं महानगरपालिका-१५ को वडाध्यक्षमा नेकपा एकीकृत समाजवादीका ईश्वरमान डङ्गोल विजयी भएका छन् । अन्तिम मतरिणाम अनुसार डङ्गोल तीन हजार ४७६ मत प्राप्त गरी दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा विजयी भएका हुन् । उनी यसअघि पनि सोही वडाको अध्यक्ष थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जीवन डङ्गोलले एक हजार ५७२ मत प्राप्त गरे ।  यस्तै चार सदस्यमा पनि नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार...

  • २०७९ जेठ १२, बिहिबार

    काठमाडौंकाे उपमेयरमा सुनिता डंगाेलकाे जित सुनिश्चित

    काठमाडौं - काठमाडौं महानगरको उपमेयरमा भने एमालेकी सुनिता डंगोल फराकिलो मतान्तरले जीत सुनिश्चित गरेकी छन्। सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीका उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठ फराकिलो मतान्तरले पछाडि परेका हुन्। सुनिताले ६४ हजारभन्दा बढी मत ल्याइसकेकी छन्। श्रेष्ठभन्दा तेब्बर मत भएकाले उपमेयरमा डंगोलले जीत सुनिश्चित गरेकी छन्। ३२ वडा रहेको काठमाडौं महानगरपालिकाको २९ वटा वडाको मतगणना सकिएको छ...

  • २०७९ जेठ १२, बिहिबार

    बालेनकाे जित निश्चित, विजय र्‌यालीकाे तयारी

    काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरमा जित निश्चित गरेका बालेन साहका समर्थकहरूले विजय जुलुसको तयारी गरेका छन् । बालेनले विजय जुलुस निकाल्ने पक्षमा नरहेको भन्दै आ–आफ्नै क्षेत्रमा धन्यवाद र्‍याली आयोजना गर्न सार्वजनिक आह्वान गरे पनि समर्थकहरूले काठमाडौंमै जुलुस निकाल्ने तयारी गरेका हुन् ।  उनीहरूले जुलुसको रुट पनि निर्धारण गरेर सहभागी हुनका लागि आह्वान गरेका छन् ।  ‘हाम्रो र्‍याली परिवर्तनका...

  • २०७९ जेठ ११, बुधबार

    काठमाडौंकाे मेयरमा बालेन र उपमेयरमा सुनिताकाे जित निश्चित

    काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो ५५ हजार नजिक मत पुर्‍याएका छन्। सुरुदेखि नै अग्रता कायम गरेका बालेन्द्रले सत्ता गठबन्धनलाई पछाडि पार्दै फराकिलो मतान्तर बनाएका हुन्। काठमाडौंको मेयर पदमा बालेन्द्रले जीत सुनिश्चित गरेका छन्। बुधबार बिहानसम्मको मतपरिणाम अनुसार बालेन्द्रले ५४ हजार ७१८ मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिद्वन्द्वीका रुपमा रहेका...

  • २०७९ जेठ ११, बुधबार

    कामपाका २७ वडामा मत गणना सकियो

    काठमाडौँ महानगरपालिकाका २७ वडामा मत परिणाम सार्वजनिक भएको छ भने बाँकी वडामा गणना कार्य जारी छ ।    यसरी मत परिणाम सार्वजनिक हुनेमा वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७, २८, २९ ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ । प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा मतगणना भइरहेको छ । अहिले वडा नं १३, १४, १५, १६ र १७ को मतगणना जारी छ ।  वडा नं १८ मा...

  • २०७९ जेठ १०, मंगलबार

    ललितपुरको मेयर चिरीबाबु महर्जन र उपमेयर मञ्जली शाक्य निर्वाचित

    काठमाडौं - चिरीबाबु महर्जन ललितपुर महानगरपालिकाको मेयरमा पुनः निर्वाचित भएका छन् ।  नेपाली काङ्ग्रेसका उम्मेदवार चिरीबाबु ४२ हजार सात सय २२ मत ल्याएर विजयी भएका हुन् ।  उनले निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का हरिकृष्ण व्यञ्जनकारलाई १८ हजार एक सय ६२ मतान्तरले पराजित गरे । व्यञ्जनकारले २४ हजार पाँच सय ६० मत ल्याएका छन् ।  चिरीबाबु २०७४ सालको निर्वाचनमा पनि ललितपुरको मेयर निर्वाचित भएका थिए । ...

  • २०७९ जेठ १०, मंगलबार

    वाग्मती किनारमा फोहर फाल्ने र ढल हाल्नेलाई पाँच हजार जरिवाना

    काठमाडौँ - वाग्मती नदीमा ढल हाल्ने र नदी किनारमा फोहर फाल्ने स्थानीयवासीलाई काठमाडौँ महानगरपालिका वातावरण विभागले पाँच हजार जरिवानासहित कारबाही गरेको छ । वाग्मती सफाइ महाभियानका अभियानकर्मीको पहलमा महानगरपालिकाले जरिवानास्वरुप कारबाही गरेको हो । गत शनिवार ४७१ औँ हप्ताको सफाइका क्रममा सिनामङ्गलस्थित वाग्मती पुलबाट ५०० मिटर दक्षिण वाग्मती नदी सफाइ अभियानको क्रममा केही घरधनी र पसलेले पैदल हिँड्ने...

  • २०७९ जेठ १०, मंगलबार

    काठमाडौं २६ वडामा कांग्रेस विजयी

    काठमाडौं - काठमाडौँ महानगरपालिका वडा नं २६ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार ख्यामराज तिवारी विजयी हुनुभएको छ । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको केहीबेर अघि सम्पन्न मतगणनामा कांग्रेसका तिवारीले तीन हजार ३१५ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार तीर्थकाजी डङ्गोलले दुई हजार ४२९ मत प्राप्त गर्नुभयो । नवनिर्वाचित अध्यक्ष यसअघि पनि सोही...

  • २०७९ जेठ १०, मंगलबार

    काठमाडौं ९ र १० वडामा कांग्रेस विजयी

    काठमाडौं - काठमाडौँ महानगरपालिका वडा नम्बर ९ र १० को मत परिणाम सार्वजनिक भएको छ । जसअनुसार वडा ९ मा नेपाली काँग्रेसका उम्मेदवार राम्जी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार रामकृष्ण जयखु श्रेष्ठलाई ४९२ मतले पछि पार्दै विजय भएका हुन् । अध्यक्ष पदमा विजय भएका भण्डारीले दुई हजार ७९० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी श्रेष्ठले दुई हजार २९८ मत प्राप्त गरेका छन् । त्यसैगरी सदस्यमा...

Pages