उपत्यका
-
२०७८ चैत्र २६, शनिबार
कोभिड कहरपछि जुर्मुराउँदै पर्यटन, ठमेलका होटल भरिभराउ
काठमाडौँ - वसन्त ऋतुको आगमन पर्वतारोहण र पदयात्राका लागि उपयुक्त मौसम मानिन्छ । त्यसैले हजारौँ सङ्ख्याका विदेशी पर्यटक पर्वतारोहण र पदयात्राका लागि नेपालका गन्तव्यतिर लम्किरहेका छन् । कोभिड कहरपछि विस्तारै लयमा फर्किंदै गरेको मुलुकको पर्यटन क्षेत्र चलायमान बन्दै गइरहेको छ । अघिल्लो वर्षको तुलनमा सन् २०२२ को सुरुआती चरणमा विदेशी पर्यटक आगमन पनि क्रमिकरूपमा बढिरहेको छ । पर्यटकीय गतिविधि पनि बढेको छ...
-
२०७८ चैत्र २५, शुक्रबार
काठमाडौँ महानगरबाट पन्ध्र वटा शववाहन हस्तान्तरण
काठमाडौँ महानगरपालिकाले १ करोड ८० लाख मूल्य बराबरका ह्वील स्ट्रेचरसहितका १५ ओटा शववाहन विभिन्न अस्पताल र नगरपालिकालाई एक साथ हस्तान्तरण गरेको छ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ती शववहानको साँचो हस्तान्तरण गर्नुभएको हो । साँचो हस्तान्तरण पछि मेयर शाक्यले यस अघि पनि सामूदायिक, सरकारी र नीजि अस्पताललाई सहयोग गर्दै आएको स्मरण गराउनुभयो । उहाँले कोभिडका बेला पनि महानगरपालिकाले...
-
२०७८ चैत्र २२, मंगलबार
थिमिको बिस्काः जात्राको फोटो प्रदर्शनी सुरु
काठमाडौं - मध्यपुर थिमिको बिस्काः जात्राको महत्व झल्काउने फोटो प्रदर्शनी आजबाट सुरु भएको छ । नेपाल पर्यटन बोर्डमा राष्ट्रिय समाचार समितिका फोटो पत्रकार रत्न श्रेष्ठको एकल फोटो प्रदर्शनीको आज काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उद्घाटन गरेका थिए । यो फोटो प्रदर्शनी तीन दिनसम्म चल्नेछ । यो वर्ष बिस्केट जात्रा ३१ चैतबाट वैशाख २ गतेसम्म मध्यपुर थिमिमा मनाइँदै छ ।
-
२०७८ चैत्र २२, मंगलबार
राष्ट्रिय समाबेशी संगीत पुरस्कारको रुपमा निम अवार्ड सम्पन्न
गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यतामा सम्पन्न नेपाली सांगीतिक इतिहासमा सबैभन्दा धेरै भाषाभाषीका कलाकारहरूको सहभागितामा हरेक वर्ष सम्पन्न भईरहेको नेपलको पहिलो राष्ट्रिय समाबेशी संगीत पुरस्कारको पाँचौं संस्करणको कार्यक्रम आइतबार सम्पन्न भयो। गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जम्मा ५१ विधामा विभिन्न अवार्ड वितरण...
-
२०७८ चैत्र २२, मंगलबार
शाक्य महाविहार संघले नयाँ नेतृत्व चयन गर्दै मेयरलाई गरे सम्मान
बुद्ध धर्म , बुद्ध कर्म , बुद्ध वचन, संस्कार,आचरण पालना गर्दै बुद्ध वंश र अंश संरक्षण सम्बर्द्दनको पवित्र उद्देश्य बोकेको शाक्य महाविहार संघको छैठौं साधारण सभा र दोस्रो अधिवेशन क्षेत्रपाटी पार्टी पालेसमा सम्पन्न भएको छ । सो कार्यक्रममा काठमाडाैं महानगरपालिकाका मेयर विद्या सुन्दरं शाक्य प्रमुख अतिथी रहनु भएको सो कार्यक्रम संघका अध्यक्ष शुभकाजी शाक्यको सभापतित्वमा सम्पन्न भएको हो । काठमाडाैं...
-
२०७८ चैत्र २१, सोमबार
आज काष्ठमण्डपको राष्ट्रपतिबाट उद्घाटन, सर्वसाधारणकाे लागि खुल्ला गरिने
काठमाडौं - विनासकारी भूकम्पका कारण पूर्णरुपमा क्षति भएको काष्ठमण्डपको पुनर्निर्माण कार्य सम्पन्न भएको छ । पुनर्निर्माण सम्पन्न भएको काष्ठमण्डपको सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिए । विनासकारी भूकम्पले ध्वस्त ऐतिहासिक सम्पदा २०७५ साल वैशाख १८ समिति गठन पुनः निर्माण सुरु भएको थियो । काष्ठमण्डप पुननिर्माण गर्न करिब ८...
-
२०७८ चैत्र २०, आइतबार
ज्येष्ठ कम्युनिष्टलाई सम्मान गरिँदै
नेकपा (एमाले)ले देशभरका ज्येष्ठ तथा वरिष्ठ कम्युनिष्ट नेतालाई आगामी वैशाख ९ गते सम्मान गर्ने भएको छ ।सो पार्टीले नेकपा स्थापनाको दिन पारेर सम्मान कार्यक्रम तय गरेको हो । यही चैत ९ र १० गते भएको एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले गरेको सो निर्णय थियो । विभिन्न आन्दोलनमा योगदान गरेका नेताहरूलाई पनि सो दिन हरेक पालिकास्तरमै सम्मान गरिनेछ । विसं २००६ वैशाख ९ गते पुष्पलालको नेतृत्वमा नेकपा स्थापना...
-
२०७८ चैत्र २०, आइतबार
स्थानीय तह निर्वाचन स् ‘नेतृत्व गर्न महिला अघि आउनैपर्छ’
वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचन नजिकिँदै छ । निर्वाचन आयोगले आफ्ना मातहतका ७७ वटै जिल्लाका जिल्ला निर्वाचन कार्यालयबाट सम्पादन गर्ने कामदेखि निर्वाचनका लागि आवश्यक कर्मचारी, निर्वाचन अधिकृतको नियुक्ति र सामग्रीको जोहोसम्मका काम गरिरहेको छ । आयोगले जस्तै दलहरूले पनि आ आफ्ना सङ्गठन , भेला, बैठक तथा सभालाई तीव्र बनाएका छन् । निर्वाचन नजिकिँदै गर्दा बागलुङमा सरगर्मी बढेको छ ।...
-
२०७८ चैत्र २०, आइतबार
छैटौँ उपत्यकाव्यापी धिमेबाजा प्रतियोगिता हुने
बिस्का जात्राको अवसर पारेर ओस्ला नेपालले मध्यपुर थिमिमा छैटौँ उपत्यकाव्यापी धिमेबाजा प्रतियोगिता आयोजना गर्ने भएको छ । ओस्ला नेपालले आज मध्यपुर थिमिमा आयोजना गरेको पत्रकार सम्मेलनमा ओस्ला नेपालका अध्यक्ष राजेश श्रेष्ठले यही चैत २६ गते उपत्यकाव्यापी धिमेबाजा प्रतियोगिताको आयोजना गर्ने बताउनुभयो । प्रतियोगितामा उपत्यकाका ३५ देखि ४० धिमे खलः तथा पुचः को सहभागिता रहने जनाउँदै उहाँले एउटा खलः तथा...
-
२०७८ चैत्र १९, शनिबार
उपत्यकाव्यापी छैटौं धिमेबाजा प्रतियोगिता हुने
भक्तपुर - भक्तपुरमा यही चैत २६ गते उपत्यकाव्यापी छैटौं धिमेबाजा प्रतियोगिता हुने भएको छ । आयोजक ओस्ला नेपालले शनिबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै धिमेबाजाको बिशेषता र व्यापकतालाई दृष्टिगत गर्दै यसलाई परिस्कृत र उत्कृष्ठ बनाउनका लािग प्रतियोगिताको आयोजना गरिएको जनाएको हो । प्रतियोगताको प्रथम पुरस्कार २५ हजार, द्धितिय पुरस्कार १५ हजार, तृतीय पुरस्कार १० हजार रहेको आयोजकले जनाएको छ । मध्यपुर थिमि...
-
२०७८ चैत्र १९, शनिबार
काठमाडौंमा पाहाँचःह्रे मनाइयो
काठमाडौं - हरेक वर्ष घोडाजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म काठमाडौँ उपत्यकावासीहरु पाहाँचःह्रे मनाउने गर्छन्। स्थानीय नेवार समुदायको यो दशैँपछिको ठूलो पर्व हो। यसलाई पासाचःह्रे, पिसाच चतुर्दशी तथा लाभाचःह्रे पनि भन्ने गर्छन्। नेवार भाषामा पाहाँको अर्थ पाहुना हो भने पासाको अर्थ साथी हो। चःह्रे चन्द्रमासको क्यालेन्डर अनुसार चौधौँ दिनलाई भनिन्छ। पाहुना र साथीलाई समेत नखत्या बाेलाइन हुँदा यसलाई...
-
२०७८ चैत्र १९, शनिबार
शाक्य महाविहार संघले नयाँ नेतृत्व चयन गर्दै मेयरलाई गरे सम्मान
बुद्ध धर्म , बुद्ध कर्म , बुद्ध वचन, संस्कार,आचरण पालना गर्दै बुद्ध वंश र अंश संरक्षण सम्बर्द्दनको पवित्र उद्देश्य बोकेको शाक्य महाविहार संघको छैठौं साधारण सभा र दोस्रो अधिवेशन क्षेत्रपाटी पार्टी पालेसमा सम्पन्न भएको छ । सो कार्यक्रममा काठमाडाैं महानगरपालिकाका मेयर विद्या सुन्दरं शाक्य प्रमुख अतिथी रहनु भएको सो कार्यक्रम संघका अध्यक्ष शुभकाजी शाक्यको सभापतित्वमा सम्पन्न भएको हो । काठमाडाैं...


