उपत्यका
-
२०७९ बैशाख १८, आइतबार
नेपाली कला संस्कृतिलाई यसरी जोड्न सकिन्छ पर्यटक भित्र्याउने विशेष प्याकेजमा
नेपालका पर्यटन क्षेत्रको विकास र विस्तारका लागि नयाँ गन्तव्यको खोजी एवं प्रवद्र्धनमा विशेष जोड दिँदै कला संस्कृति, आथित्यता लगायतलाई विशेषरुपमा समावेश गर्नुपर्नेमा जोड दिइएको छ । नेपाल विविधतामा एकता भएको देश भएकाले पनि पर्यटनका क्षेत्रलाई सोहीअनुसार विकास र विस्तार गर्नुपर्ने तथा पश्चिम नेपालको रारा, खप्तड जस्ता कम प्रवद्र्धन भएका नयाँ गन्तव्यको विकास गरिए त्यसले सकारात्मक प्रभाव पर्नेछ...
-
२०७९ बैशाख १३, मंगलबार
कामपा प्रमुख पदका लागि ५६ र उपप्रमुखका लागि ३१ को उम्मेदवारी
काठमाडौँ महानगरपालिकाको प्रमुखका लागि ५६ र उपप्रमुख पदका लागि ३१ जनाको उम्मेदवारी परेको छ । प्रमुख पदका लागि उम्मेदवारी दिने ५६ मध्ये २१ ले दलका तर्फबाट उम्मेदवारी दिनुभएको हो भने बाँकी ३५ ले स्वतन्त्र उम्मेदवाररूपमा मनोनयन दर्ता गराउनुभएको हो । प्रमुख पदका लागि उम्मेदवारी दिनेमध्ये आठ महिला छन् । उपप्रमुखमा उम्मेदारी दिने ३१ मध्ये १२ जनाले दलका तर्फबाट र १९ ले स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन...
-
२०७९ बैशाख ११, आइतबार
मेलम्चीको पानी पुनःवितरण सुरु
मेलम्चीको पानी काठमाडौँ आइपुगेर आजैदेखि नियमित वितरण सुरु भएको छ । आज खानेपानीमन्त्री उमाकान्त चौधरीले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, बानेश्वर शाखाको कार्यालयमा चाबी खोलेर पुनःवितरण सुरु गर्नुभएको हो । आज पाँच करोड लिटर पानी वितरण गरिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले जनाएको छ । पहिलो दिन महाङ्काल चौर र नयाँ बानेश्वर शाखाबाट पानी वितरण हुँदैछ । भोलिबाट थप पानी आउने र थप स्थानमा वितरण...
-
२०७९ बैशाख १०, शनिबार
चन्द्रागिरी नगरपालिकाबाट वितरण गर्न लागिएको साडी प्रहरीद्वारा बरामद
काठमाडौं - प्रहरीले निर्वाचन आचारसंहिता विपरीत काठमाडौँको चन्द्रागिरी नगरपालिकाबाट महिलालाई वितरण गर्न लागिएको ११० थान साडी आज बरामद गरेको छ । प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग बलम्बुबाट खटिएको टोलीले साडी बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । उक्त नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयबाट आचारसंहिता विपरीत स्थानीय महिलालाई साडी...
-
२०७९ बैशाख १०, शनिबार
आइतबारबाट काठमाडौंमा मेलम्चीको पानी
आइतबारबाट काठमाडौंबासीकोको धारामा मेलम्चीको पानी आउने भएको छ । गत मंगलबारबाट सुन्दरीजलमा पानी प्रशोधन गरिएकोमा आइतबार वितरण सुरू गरिने खानेपानी मन्त्रालयले जानकारी गराएको छ । मेलम्चीको क्षतिग्रस्त संरचनाको पुनःनिर्माण गरी आयोजनाको हेडवक्र्सबाट सुरुङतर्फ गत चैत २९ मा पानी पथान्तरण गरिएको थियो । मन्त्रालयले पानी प्रशोधन केन्द्रबाट शुद्ध गरी काठमाडौं उपत्यकाका खानेपानी लिमिटेडका १० वटा रिजर्भवेर...
-
२०७९ बैशाख ९, शुक्रबार
मदन–आश्रितको शालिक तोडफोडप्रति ध्यानाकर्षण
मदन भण्डारी फाउण्डेसनले हेटौँडा उपमहानगरपालिका–९ मा निर्माण हुँदै गरेको जननेता मदनकुमार भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । फाउण्डेसनका सचिव पेम्बा लामाले आज विज्ञप्ति जारी गरेर लोकतान्त्रिक र सामाजिक रुपान्तरणको आन्दोलनमा होमिएबापत मृत्यु वरण गर्नुपरेका दुई लोकप्रिय नेताका नाममा स्थापित संरचनालाई क्षति पु¥याउनु विकृत मानसिकता र अलोकतान्त्रिक...
-
२०७९ बैशाख ९, शुक्रबार
काठमाडौँ महानगरपालिकामा वडा सचिव कार्यवाहक अध्यक्ष
यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि बहालवाला जनप्रतिनिधिले पुनः उम्मेदवार बन्न चाहेमा राजीनामा दिनुपर्ने कानुनी मान्यताअनुसार वडा सचिवले कार्यवाहक अध्यक्षको हैसियतमा काम गर्न पाउने भएका छन् । काठमाडौँ महानगरपालिकाको ७५औँ कार्यपालिका बैठकले स्थानीय तह निर्वाचन, २०७९ मा बहालवाला जनप्रतिनिधिले उम्मेदवार बन्न राजीनामा दिनुपर्ने अहिलेको अवस्थामा वडाध्यक्षसहित सबै सदस्यले राजीनामा...
-
२०७९ बैशाख ८, बिहिबार
‘हेमबहादुर मल्ल सम्मान २०७६’ उपाध्यायलाई
यस वर्षको ‘हेमबहादुर मल्ल सम्मान २०७६’ सूर्यनाथ उपाध्यायलाई प्रदान गरिने भएको छ । नेपाल जनप्रशासन सङ्घले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी उपाध्यायलाई उक्त सम्मान प्रदान गर्ने जानकारी गराइएको हो । यो सम्मान बर्सेनि सार्वजनिक प्रशासन तथा व्यवस्थाका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तिलाई प्रदान गरिन्छ । उपाध्यायले राज्यको उच्च ओहोदामा रही सार्वजनिक सेवा प्रवाह र व्यवस्थापनका क्षेत्रमा...
-
२०७९ बैशाख ८, बिहिबार
क्षेत्री समाज राष्ट्रिय महासङ्घले सिञ्जामा खस सम्मेलन गर्ने
क्षेत्री समाज राष्ट्रिय महासङ्घले नेपाली भाषाको उत्पत्तिस्थल जुम्लाको सिञ्जामा खस राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । आगामी जेठ १३ र १४ गते गरिने सम्मेलनमा तीन कार्यपत्र प्रस्तुत गरिने महासङ्घका अध्यक्ष विष्णुबहादुर खड्काले राससलाई जानकारी दिनुभयो । सम्मेलनमा ‘मष्टो कूल देवता र सनातन संस्कृति’, ‘आदिवासी खसहरुको इतिहास’ र ‘सनातन हिन्दू धर्म’ विषयमा विभिन्न विद्वानले कार्यपत्र प्रस्तुत गरी...
-
२०७९ बैशाख ७, बुधबार
ललितपुर महानगरपालिका १६ वडाबारे पुस्तक प्रकाशित
ललितपुर महानगरपालिका १६ वडाको प्रोफाइल तथा वडा १६ चिनारी समेटेर दुईवटा पुस्तक प्रकाशनमा आएको छ । वडा १६ का सल्लाहकार डा. गम्भीरलाल राजभण्डारीले एक समारोहकाबीच उक्त दुई प्रकाशन सार्वजनिक गर्नुभएको हो । २ बर्षभन्दा बढी समय लगाएर वडाका प्रत्येक घरधुरी पुगी तयार पारिएको वडाको प्रोफाइल सगुन धाख्वाःको संयोजकत्वमा तयार पारिएको हो । विनय धाख्वा, साक्षी राजभण्डारी तथा २० जना तथ्याङ्क संकलनहरुको सहभागितामा...
-
२०७९ बैशाख ७, बुधबार
टुँडालदेवीलाई खटमा राखेर मध्यराति लगियो भाटभटेनी
काठमाडौँ महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा मनाइने भाटभटेनी जात्रा मङ्गलबार राति टुँडालदेवीको खट भाटभटेनी मन्दिर ल्याइएको छ । खट भाटभटेनी मन्दिरमा ल्याएर जुधाई अहिले त्यहीँको द्यो छेँ अर्थात् देउताको घरमा राखिएको छ । यो खटमा टुँडालदेवीलाई तीन दिनपछि मात्र फर्काइने जनाइएको छ । यसअघि मङ्गलबार दिउँसो लावा छरेर जात्रा गरिएको थियो । लावासहितको जात्रापछि भाटभटेनी मन्दिरमा यस क्षेत्रका महिलाको...
-
२०७९ बैशाख ६, मंगलबार
मेलम्चीको पानी आइपुग्यो सुन्दरीजलमा
गत चैत २९ गते मङ्गलबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्ची खानेपानी आयोजनाको मुहानबाट सुरुङमा हालिएको पानी सोमबार राति पौने १० बजे सुन्दरीजल आइपुगेको छ । सुरुङको पिँधमा आइपुगेको पानीले उचाइ लिन तीनदेखि चार दिन लाग्ने मेलम्ची आयोजनाको परामर्शदाता कम्पनी इप्तिसाका इञ्जीनियर विवेक खनालले राससलाई जानकारी दिनुभयो । पानी आएपछि राति वासिङ गर्ने च्यानलमा पानी देखिएको थियो । च्यानलमा पानी...


