उपत्यका
-
२०७८ चैत्र १५, मंगलबार
वसन्तपुको गद्दी बैठक आजदेखि सर्वसाधारणका लागि खुला
काठमाडौं - वसन्तपुरस्थित दरबारमा रहेको गद्दी बैठक आजदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । आज साझ ४ बजे एक कार्यक्रमकाबीच गद्दी बैठकको उदघाटन गर्ने कार्यक्रम रहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । २०७२ वैशाखको विनाशकारी भूकम्पले क्षति र्पुयाएको गद्दी बैठकलाई अमेरिकाको एम्बासडर्स फण्ड फर कल्चरल प्रिजर्भेसन अन्तर्गत मिया मोटो भन्ने कम्पनी र संस्कृति सम्पदा कोषले ७ लाख डलर सहयोगमा...
-
२०७८ चैत्र ५, शनिबार
हरेक वर्ष करिब सय करोड भन्दा बढी बजेट छुट्याउदै आइरहेको मेयरको दावी
काठमाडौं महानगरपालिकाले सम्पदा लगायत का क्षेत्रमा भए गरेका कामकोबारे जानकारी गराउने उद्देश्यले महानगर प्रमुख बिद्यासुन्दर शाक्यद्वारा एउटा पत्रकार सम्मेलन गरेका छन् । होटल येलो प्यागोडामा गरिएको प्रेस सम्मेलनमा मेयर शाक्यले नेपालको संविधानले मुलुकको मूर्त तथा अमूर्त कला, संस्कृति, सम्पदा, भाषा आदिको संरक्षण सम्बर्द्धन एवं प्रवर्द्धन गर्ने अधिकार स्थानीय सरकारलाई दिएको छ । सोही अनुरुप स्थानीय...
-
२०७८ चैत्र ४, शुक्रबार
गद्दी बैठक भवनका सबै कक्ष सर्वसाधारणका लागि खुला गर्ने तयारी
विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रको गद्दी बैठक भवनका सबै कक्ष सर्वसाधारणका लागि पूर्णरुपमा खुला गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । गद्दी बैठक पूर्णरुपमा खोल्ने तयारी पूरा गरेर केही दिनमै हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिको सञ्चालक समिति बैठकबाट यससम्बन्धी निर्णय गर्न लागिएको हो । गद्दी बैठकको तल्लो तलामा प्रजातन्त्र स्थापना, पुनस्र्थापना एवं सशस्त्र द्वन्द्वकालका...
-
२०७८ चैत्र ३, बिहिबार
बसन्तपुरमा होली विशेष समारोह
काठमाडौं - फागु पूर्णिमाका दिन मनाइने रंगहरुको पर्व फागु पूर्णिमा अर्थात होली आज उपत्यका र पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ। यसैक्रममा काठमाडौं उपत्यकावासीले रंग साटासाट तथा अबिर दलेर होली मनाएका छन्। काठमाडौंको बसन्तपुरमा होली विशेष समारोह आयोजना गरिएको छ। नेपाल प्रहरीको सांगीतिक प्रस्तुतिसमेत रहेको बसन्तपुरमा युवा युवतीले अबिर लगाएर नृत्य गरेर फेस्टी मुडमा होली मनाएका छन्। त्यसैगरी...
-
२०७८ चैत्र २, बुधबार
उपत्यकाको होलीमा सुरक्षा कडा, जथाभावी रङ दल्नेलाई कारबाही
काठमाडौँ - महानगरीय ट्राफिक प्रहरी महाशाखाले रङको पर्व होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौँ उपत्यकाका तीनै जिल्लामा एक हजार ३०० ट्राफिक प्रहरी खटाई व्यवस्थापन कडा गरेको छ । होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न तथा दुर्घटनारहित होली बनाउन महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरी थप जनशक्ति परिचालन गरेको जनाएको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ...
-
२०७८ चैत्र २, बुधबार
नेपालभाषा एकेडेमीमा यज्ञरत्न धाख्वाः कुलपति
नेवाः वाङमय क्षेत्रमा प्राज्ञिक संस्थाको रुपमा चिनिएको नेपालभाषा एकेडेमीमा यज्ञरत्न धाख्वाः सर्वसम्मतिबाट कुलपतिमा नियुक्त हुनु भएको छ। पहिलेका कुलपति चित्तरन्जन नेपाली अस्वस्थताको कारण तत्कालिन सदस्य सचिव मल्ल के सुन्दरको अध्यक्षतामा सम्पन्न साधारण सभाले उहाँलाई सर्वसम्मतिले कुलपतिका रुपमा चयन गरिएको हो। मङ्गलबार बसेको नयाँ कार्यसमितिको बैठकले उपकुलपति मल्ल के सुन्दरलगायत सदस्य सचिव डा....
-
२०७८ चैत्र २, बुधबार
कमलपोखरी गुरुयोजनाअन्तर्गत अब दोस्रो चरणको काम हुने
राजधानीको एक प्रमुख आकर्षणको रुपमा रहेको कमलपोखरीको संरक्षण सम्पन्न भएपछि बुधबार महानगरका मेयर विद्यासुन्दर शाक्यले उद्घाटन गर्नुभएको छ । कमलपोखरी पुननिर्माण गुरुयोजनाअनुसार २ चरणमा पुननिर्माण हुँदैछ । यसमध्येको पहिलो चरणको काम सकिएपछि आज महानगरका मेयर विद्यासुन्दर शाक्यले उद्घाटन गर्नुभएको हो । महानगरको वडा नं. १ मा पर्ने यो पोखरी पुननिर्माण गर्न २०७६ असार १९ गते उहाँ (मेयर शाक्य) ले शिलान्यास...
-
२०७८ फाल्गुण २६, बिहिबार
नेवार संस्कृति जाेगाउन भक्तपुरमा पछिमा बाजा प्रतियोगिता हुने
भक्तपुरमा नेवार सांस्कृतिक बाजा पछिमाको प्रतियोगिता हुने भएको छ । सांस्कृतिक विधाको संरक्षण सम्वर्धन गर्नुका साथै नागरिकमा रहेको सीप उजागर गर्न भक्तपुर नगरपालिकाले यही फागुन २७ गते पछिमा बाजा प्रतियोगिता गर्न लागेको हो । प्रतियोगिता दरबारस्क्वायरमा हुनेछ । प्रतियोगितामा प्रथम हुने समूहले २० हजार रुपैयाँका साथै पछिमा एक थान, सिछ्या एक थान, तँ एक थान, बाँसुरी चार थान तथा द्धितीय हुनेले १५ हजारका...
-
२०७८ फाल्गुण २६, बिहिबार
चीर ठड्याएसँगै होली पर्व सुरु
काठमाडौं - काठमाडौंको वसन्तपुरमा चीर ठड्याएसँगै यसपालिको फागु अर्थात् होली पर्व सुरु भएको छ । बिहान ७ बजेको साइतमा मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएसँगै होली पर्व सुरु भएको हो । यसपालि आउँदो विहीबार पहाडी जिल्लामा र शुक्रबार तराईका जिल्लामा होली मनाइँदै छ ।रंगको पर्व होलीलाई होलीलाई असत्यमाथि सत्यको विजयको रुपमा हरेक वर्ष फागु पूर्णिमाका दिन मनाउने गरिन्छ ।
-
२०७८ फाल्गुण २५, बुधबार
मेयर महर्जनले गरे ज्यापु कल्याण भवनको शिलान्यास
ज्यापु समाज यलको दीर्घकालीन योजनालाई सार्थक बनाउन दक्ष जनशक्ति तयार गरी आर्थिक, सामाजिक रुपमा समुदायलाई सवल बनाउने उद्देश्यले विभिन्न तालिम, प्रशिक्षण, सम्मेलन, आदि गर्न ठाउँ अभावका कारण भवन निर्माण लागेको दाता स्व. महर्जनबाट दान दिनु महानगरपालिका वडा पलँ ध्वाखा, सैंथु गणेश स्थित १२ आना क्षेत्रफल भएको जग्गामा करीब ४ करोड लागतमा अन्तराष्ट्रिय स्तरको भवन निर्माण हुनेछ भने निर्माणका लागि ललितपुर...
-
२०७८ फाल्गुण २४, मंगलबार
नारी दिवसको अवसरमा चार महिला सम्मानित
११२अौं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा न्हापांगु पलाः नेवाः मिसा पुचःले चार जना महिलाहरुलाई सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा यशोधरा सम्मान ललितपुर थेच्व निवासी भ्यान्टी महर्जन एम हुन् । यसअघि वाङमय शताब्दी पुरुष डा. सत्यमोहन जोशीकी जहान राधादेवी जोशीलाई सोही सम्मान दिइएको थियो । सर्वोच्च शिखर सगरमाथा आरोहणमा कल्पना महर्जनलाई प्रोत्साहित गरेकी सासुआमा भ्यान्टीलाई यो वर्षको विशेष...
-
२०७८ फाल्गुण २२, आइतबार
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा तीन महिला पत्रकार सम्मानित
नेवाः पत्रकार राष्ट्रिय दबू महिला विभागको आयोजनामा ११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा आइतबार ‘सञ्चार जगतमा महिला’ विषयक कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा वरिष्ठ महिला पत्रकार शुभेच्छा बिन्दुले मन्तव्य राखेका थिए । कार्यक्रममा तीनजना महिला पत्रकाहरुलाई सम्मानित गरिएको थियो । मञ्जु वज्राचार्य, पूर्णिमा शाक्य डंगोल र अनिता गुरुङलाई कार्यक्रममा सम्मान गरिएको थियो । सम्मानित...


