उपत्यका
-
२०७८ पौष २९, बिहिबार
साँखुको स्वस्थानी मेलामा कोरोना जोखिमलाई दृष्टिगत गर्दै विशेष सुरक्षाको व्यवस्था
श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले बुधबार शालिनदि परिसरमै संचारकर्मीहरुसँग कुरा गर्दै आजसम्म अटुट रुपमा संचालन हुँदै आएको मेलालाई यस वर्ष पनि निरन्तरता दिने तर सक्दो सावधानी अपनाउने बताएको छ । अहिले कोरोनाभाईरसको ओमिक्रोन भेरीएन्ट तीब्र गतिमा फैलिरहेको अवस्थामा कोभिड १९ को संक्रमणको जोखिमको कारण साँखुको प्रशिद्ध माधवनारायण ब्रत मेला नित्य पूजा र धार्मिक विधि मात्र पुर्...
-
२०७८ पौष २८, बुधबार
सिंहदरबार प्रवेशमा कडाइ
पुस २८, काठमाडौं - सरकारले कोरोना संक्रमण बढेको भन्दै सिंहदरबार प्रवेशमा कडाइ गरेको छ । गृह मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै यसअघि जारी भएका सै प्रकारका स्थायी/अस्थायी पास तथा अस्थायी परिचियपत्र खारेज गर्ने जानकारी दिएको हो । 'हालसम्म सबै मन्त्रालय, निकाय, सचिवालय, आयोग, कार्यालयलगायतबाट जारी भएका सबै प्रकारका स्थायी/अस्थायी पास, अस्थायी परिचयपत्र खारेज गर्ने,' मन्त्रालयले जारी गरेको...
-
२०७८ पौष २८, बुधबार
कीर्तिपुरमा १२ औं नेवाः एकता दिवस भव्य रुपमा मनाइयो
ने.सं. ११४२ पोहेलाथ्व नवमी (२०७८ पुस २७ गते) मंगलबार १२ औं नेवाः एकता दिवस कीर्तिपुर नगरपालिका ८ वडा पांगाको लाछिमा भव्य रुपमा मनाइयो । १२ औं नेवाः एकता दिवस संयुक्त आयोजक समितिको आयोजनामा भएको उक्त नेवाः एकता दिवसमा कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनका साथ काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य एवं तोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीको विशेष उपस्थिति रहेको थियो र उहाँहरुलाई...
-
२०७८ पौष २७, मंगलबार
काठमाडौंको स्वास्थ्य मापदण्डमा कडाइ, २५ जना बढी भेला हुन नपाइने
२७ पुस काठमाडौं - काठमाडौं उपत्यकामा स्वास्थ्य प्रोटोकल पालनामा कडाइ गरिएको छ । आज बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले आज राति १२ लागु हुनेगरी स्वास्थ्य प्रोटोकलमा कडाइ गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंको सूचनाअनुसार सार्वजनिक स्थलमा मास्कको प्रयोग अनिवार्य गर्ने, साबुन पानीले हात धुने जस्ता स्वास्थ्य मापदण्डको पालना अनिवार्य गराउने उल्लेख छ । यस्तै भीडभाड तथा राजनीतिक...
-
२०७८ पौष २६, सोमबार
कीर्तिपुरमा ऐतिहासिक मभिं पोखरी पुनःनिर्माणमा स्थानीयहरुको आक्रोश
कीर्तिपुर ३ वडा खासीबजारस्थित मभिं पुखू (पोखरी) पुनःनिर्माणको सम्बन्धमा त्यहाँका स्थानीय बासिन्दाले कीर्तिपुर नगरपालिका ३ वडाको कार्ययोजनाप्रति आक्रोश पोखेका छन् । कीर्तिपुर ३ वडास्थित खासीबजारमा ऐतिहासिक धरोहर सम्पदाको रुपमा लहरै तीन वटा पोखरीहरु अवस्थित छ्न् । भिं पुखू, दथु पुखू र मभिं पुखू नामांकन गरिएको ती पोखरीहरुले कीर्तिपुरको ऐतिहासिकतालाई जीवन्तता दिइरहेको जानकारी इतिहासविदहरु बताउँछन् ।...
-
२०७८ पौष २५, आइतबार
ऊर्जामन्त्रीद्वारा खोकना राजकुलो मुहान निर्माणको शिलान्यास
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नयाँ प्रविधिमा आधारित ‘खोकना राजकुलो मुहान निर्माण’ आयोजनाको शिलान्यास गर्नुभएको छ । उहाँले ललितपुर महानगरपालिका–२१ स्थित नख्खु खोलामा निर्माण सुरु गरिएको सो मुहानको आज उद्घाटन गर्नुभएको हो । ललितपुरको उत्तर–पश्चिममा अवस्थित खेकना राजकुलो सिँचाइ प्रणाली करिब ३०० वर्षअघिदेखि सञ्चालनमा आएको स्थानीय बताउँछन् । सो राजकुलोको सञ्चालन विगतमा गाउँका...
-
२०७८ पौष २५, आइतबार
काेराेना संक्रमित बढेसँगै काठमाडौंमा कडाइ गरिने
कोरोना संक्रमण बढेपछि काठमाडौं उपत्यकामा सुरक्षा मापदण्ड पालनामा कडाइ गरिने भएको छ । कोरोनाको संक्रमणदर एक सातामै बढेर ३ प्रतिशतबाट ७ प्रतिशतमा पुगेपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूले मापदण्ड पालनामा कडाइ गर्ने रणनीति बनाएका हुन् । ‘जोखिम बढेको छ । संक्रमण बढ्न नदिन अहिले नै पूर्वतयारी गर्न थालेका छौँ,’ भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भनिन्, ‘मापदण्ड...
-
२०७८ पौष २२, बिहिबार
नारायणहिटीमा रेस्टुरेन्टबारे छानबिन गर्न समिति गठन
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयद्वारा सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेष्टुरेन्टलगायतका व्यवसाय गर्न बतास समूहलाई दिने हालसम्मका निर्णय प्रक्रियाका बारेमा छानबिन गर्न समिति गठन गरिएको छ । आज गठन गरिएको उक्त समितिमा कर्मचारी प्रशासन शाखाका उपसचिव टेकनारायण पौडेल, आर्थिक व्यवस्थापन महाशाखाका लेखा नियन्त्रक...
-
२०७८ पौष १६, शुक्रबार
हनुमानढोका क्षेत्रभित्रको मल्लकालीन शिलालेख तोडफोड
१६ पुस, काठमाडौं - अज्ञात समूहले हनुमानढोका क्षेत्रभित्र राखिएको मल्लकालीन शिलालेख तोडफोड गरेको छ । बिहीबार कृष्ण मन्दिर बाहिर राखिएको प्रताप मल्लकालीन शिलालेख तोडफोड भएको हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिए । उनका अनुसार सो अभिलेख राजा प्रताप मल्लको समय अर्थात् वि.सं. १७०५ मा राखिएको हो । अभिलेख तोडफोड भएको जानकारी पछि त्यसका सबै टुक्राहरु संकलन गरेर हेरचाह अड्डामा...
-
२०७८ पौष १६, शुक्रबार
काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न
पुस १५, काठमाडौं - २०७२ सालको भूकम्पका कारण क्षति भएको ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनःनिर्माणको काम सम्पन्न भएको छ । उक्त सम्पदा काठमाडौँ महानगरपालिकाको ११ करोड ५० लाख रुपैयाँ सहयोगमा स्थानीय उपभोक्ता समितिमार्फत् निर्माण गरिएको हो । आगामी माघ २ मा भूकम्प दिवसका दिन उद्घाटनको तयारी भइरहेको काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिए । उद्घाटनकै दिन काष्ठमण्डपको ऐतिहासिक...
-
२०७८ पौष १३, मंगलबार
नेवाः पत्रकार राष्ट्रिय दबूले गरे सत्यनारायण बहादुर श्रेष्ठलाई महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न माग
नेवार पत्रकारहरुको छाता संगठन नेवाः पत्रकार राष्ट्रिय दबूले स्वर्गीय सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न माग गरेको छ । स्वर्गीय श्रेष्ठको १ सय ६ औं जन्मजयन्ती अवसरमा सञ्चारग्रामस्थित नेपाल पत्रकार महासंघको सभाहलमा आयोजना गरेको एक समारोहका वक्ताहरुले सो माग गरेका हुन् । हाल नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराईलाई भन्ने गरिएको छ...
-
२०७८ पौष १३, मंगलबार
बौद्धनाथ महाचैत्यमा हावाले नच्यातिने लुङ्दर
विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रको महाचैत्यमा हावाले नच्यातिने लुङ्दर राखिएको छ । बौद्ध तथा मेलम्ची घ्याङ गुठीले दाता आएपछि बौद्ध महाचैत्यको लुङ्दर परिवर्तन गर्दै आएको छ । पहिले हावा लाग्दा लुङ्दर च्यातिने गथ्र्यो । लुङ्दर च्यातिएर विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध क्षेत्र प्रदूषित भएकाले नच्यातिने गुणस्तरको राख्न थालिएको हो । दाताले लुङ्दर परिवर्तनका लागि गुठीलाई नगद दान दिने...


