STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०७८ जेठ २७, बिहिबार

    दुई दिनमै महानगरको खोप अभियान स्थगित

    काठमाडौं महानगरमा खोप अभियान स्थगित भएको छ । खोप अभाव भएका कारण खोप अभियान रोकिएको महानगरले जनाएको छ । 'प्राप्त भएको खोप सकियो । अर्को खोप नआएसम्मको लागि स्थगित गरेका हौँ,' महानगरका प्रवक्ता ईश्वरमान डंगोलले भने । २५ जेठदेखि ६०-६४ वर्षका नागरिकलाई भेरोसेल खोप लगाउन थालिएको थियो । दुई दिनमै महानगरले खोप अभियान स्थगित गरेको हो ।

  • २०७८ जेठ २६, बुधबार

    निसङ्कोच भएर खोप लगाउन मेयर शाक्यको आग्रह

    काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कोविड विरुद्धको चिनियाँ खोपको पहिलो मात्रा निसङ्कोच भएर लगाउन आग्रह गर्नुभएको छ । मोड्सा डु मोन्ड फ्रान्ससँग वातावरणीय स्वास्थ्य परियोजना सञ्चालनमार्फत काठमाडौँका अनौपचारिक सफाईकर्मी र सहरी समुदायको स्वास्थ्यमा पहुँच बढाउन वडा १९ को सहरी स्वास्थ्य केन्द्रलाई सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रका रुपमा स्तरोन्नति गर्ने सम्बन्धी सम्झौता कार्यक्रमलाई...

  • २०७८ जेठ २६, बुधबार

    निसङ्कोच भएर खोप लगाउन मेयर शाक्यको आग्रह

    काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कोविड विरुद्धको चिनियाँ खोपको पहिलो मात्रा निसङ्कोच भएर लगाउन आग्रह गर्नुभएको छ । मोड्सा डु मोन्ड फ्रान्ससँग वातावरणीय स्वास्थ्य परियोजना सञ्चालनमार्फत काठमाडौँका अनौपचारिक सफाईकर्मी र सहरी समुदायको स्वास्थ्यमा पहुँच बढाउन वडा १९ को सहरी स्वास्थ्य केन्द्रलाई सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रका रुपमा स्तरोन्नति गर्ने सम्बन्धी सम्झौता कार्यक्रमलाई...

  • २०७८ जेठ २५, मंगलबार

    युनाइटेड नेवाःबाट कोभिड पीडितलाई सहयोग

    अमेरिकी राज्य टेक्सासको ड्यालस शहरका नेवारहरूको संगठन युनाइटेड नेवाः युएसएले कोभिद संक्रमणबाट ग्रसित विरामीहरूको निःशुल्क उपचारको लागि छत्रपाटी निःशुल्क चिकित्सालय (अस्पताल) लाई सहयोग स्वरुप रु. १५ लाख ६३ हजार ८७५ तका ९० पैसा प्रदान गरेको छ । हालै एक संक्षिप्त कार्यक्रमका बीच चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठलाई उक्त रकमको चेक हस्तान्तरण गरिएको थियो । सहयोग हस्तान्तरण को क्रममा आफ्नो...

  • २०७८ जेठ २५, मंगलबार

    निषेधाज्ञा उल्लंघन ३ हजार बढी सवारी नियन्त्रणमा

    काठमाडौं - विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार १ सय ८० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ९ सय ७० वटा गाडी र २ हजार २ सय १० वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ । साथै नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका...

  • २०७८ जेठ २५, मंगलबार

    असारदेखि लकडाउन हैन अब 'लुजडाउन' !

    काठमाडौं - विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति नेपालमा क्रमशः न्यून हुँदै गएपछि सरकारले निषेधाज्ञालाई बिस्तारै खुकुलो बनाउँदै लैजाने योजना अघि सार्ने भएको छ । गृह मन्त्रालयका अनुसार देशभर लगाइएको निषेधाज्ञाको आदेश कार्यान्वयन र सङ्क्रमणको अवस्थाबारे समीक्षा भइरहेको र त्यसैका आधामा असारदेखि कसरी अघि बढ्ने भन्ने कुराको निर्क्योल हुने जनाइएको छ । गृहका प्रवक्ता जनकराज दाहालले...

  • २०७८ जेठ २४, सोमबार

    वडा–वडामै पुगेर नीति तथा कार्यक्रम र बजेट निर्माणबारे राय–सुझाव लिने मेयर शाक्यको प्रतिबद्धता

    काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आगामी आर्थिक बर्ष २०७८–०७९ को नीति तथा कार्यक्रम र बजेट निर्माणका क्रममा ३२ वटै वडाका जनप्रतिनिधिसँग वडा–वडामै पुगेर राय–सुझाव लिने बताउनु भएको छ । राष्ट्रिय सभागृहमा बसेको ६१ औँ कार्यपालिका बैठकलाई सम्बोधन गर्दै प्रमुख शाक्यले यस्तो बताउनुभएको हो । मेयर शाक्यले काठमाडौँ महानगरपालिका क्षेत्र भित्र भएका विकास निर्माणका कामको अनुगमन र मतदाताका...

  • २०७८ जेठ २४, सोमबार

    आनन्दकुटी आइसोलेशनलाई ताइवानबाट सहयोग हस्तान्तरण

    ताइवानको सामाजिक संस्था चु ची फाउण्डेसन (TZU CHI FOUNDATION) ले आनन्दकुटी बिद्यापीठ, स्वयम्भुमा सन्चालन भईरहेको आइसोलेशनलाई अटो क्लेभ मेसिन एक थान, पोर्टेबल एक्सरे मेसिन एक थान, ईसीजी मेसिन एक थान हस्तान्तरण गरेको छ । फाउण्डेशनको तर्फबाट मैत्री महास्थवीर र मुकुन्द बिष्टले आनन्दकुटी आईशोलेसन सेन्टरलाई उक्त सामग्री हस्तान्तरण गरेको हो भने सेन्टरको तर्फबाट सांसद जीवन राम श्रेष्ठले ग्रहण गर्नुभएको...

  • २०७८ जेठ २३, आइतबार

    पत्रकार राष्ट्रिय दबूको कोभिड द्रुत प्रतिकार्य समूह

    नेवाः पत्रकार राष्ट्रिय दबूले कोरोना संक्रमित दबूमा आबद्ध पत्रकारलाई सहयोग गर्न कोभिड द्रुत प्रतिकार्य , रिस्पोन्स , समूह गठन गरेको छ । पत्रकार राष्ट्रिय दबूको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको हो । पत्रकार राष्ट्रिय दबूका कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठको संयोजकत्वमा गठित उक्त समितिमा सह –कोषाध्यक्ष बाबुकाजी साछेँ श्रेष्ठ, विराजकाजी राजोपाध्याय, बिगेन तुलाधर, अनुप प्रधान, पूर्णभक्त दुवाल...

  • २०७८ जेठ १९, बुधबार

    उपत्यकाको निषेधाज्ञा जेठ ३१ सम्म थप्ने निर्णय

    काठमाडौं उपत्यकामा निषेधाज्ञाको समय थप गर्ने निर्णय गरिएको छ । काठमाडौँ,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले बुधवार निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन् । वैशाख १६ बाट जारी  निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ बाट सो आदेशलाई थप कडा पारिएको थियो । जेठ १४ बाट उपत्यकामा बन्द गरिएको खाद्यान्न,किराना तथा डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरिएको छ ।  अब किराना र डिपार्टमेन्ट स्टोर...

  • २०७८ जेठ १८, मंगलबार

    उपत्यकाकाे निषेधाज्ञा खुकुलाे : किरानापसल बिहान खाेल्न पाइने, ढुवानीका साधन राति चलाउन पाइने

    सरकारले काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा थप गर्ने तयारी गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको बैठकले निषेधाज्ञा १० दिन थप गर्ने निष्कर्ष निकालेको हो । खुकुलाे पारिएको निषेधाज्ञामा अब खाद्य तथा किराना पसल, तरकारी पसल, डिपार्टमेन्ट स्टोरको खाद्य शाखामात्र  बिहान ९ बजेसम्म खोल्न पाइन्छ । यसैगरी सार्वजनिक निर्माणका ढुवानी सवारी साधन बेलुका ९ बजेदेखि बिहान...

  • २०७८ जेठ १८, मंगलबार

    होम आइसोलेसनमा बस्न नमिल्ने संक्रमितलाई महानगरले हेर्छः मेयर शाक्य

    काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आज एक कार्यक्रम बीच कोभिड–१९ को रोकथाम र नियन्त्रण क्षमता अभिवृद्धिका निम्ति जनसरोकार ट्रष्ट (काठमाडौँ मोडेल अस्पताल) र हेल्पिङ्ग ह्याण्ड्स अस्पताललाई आज चार थान आइसीयु भेन्टिलेटर हस्तान्तरण गर्नु भएको छ । सो कार्यक्रममा सम्बोधन गर्दै उहाँले होम आइसोलेसनमा बस्न उपयुक्त वातावरण नभएका र अक्सिजनसहितको आइसोलेसन आवश्यकता पर्ने कोभिड संक्रमित बिरामीलाई...

Pages