STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०७८ बैशाख १९, आइतबार

    गंगालाल हृदय केन्द्रमा आजबाट अक्सिजन उत्पादन सुरु, मेयर शाक्यबाट उद्घाटन

    महानगरको करीव २ करोड ७५ लाख रुपैयाँ सहयोग, दैनिक १३५ सिलिन्डर अक्सिजन उत्पादन हुने काठमाडौँ ।  काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आज सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा अक्सिजन प्लान्ट शुभारम्भ गर्नुभएको छ । महानगरले उपलब्ध गराएको करीव २ करोड ७५ लाख रुपैयाँ लागतमा स्थापना गरिएको प्लान्टबाट आजैदेखि अक्सिजन उत्पादन सुरु भएको छ । ४७ लिटरका १३५ सिलिण्डर दैनिक अक्सिजन उत्पादन गर्ने...

  • २०७८ बैशाख १८, शनिबार

    साँखु बजार स्यानिटाइज गरेर बज्रयोगिनीको मूल जात्रा

    बज्रयोगिनी मन्दिरबाट खट ल्याएर टोलमा राखेको चौथो दिन नाथ सम्प्रदायका योगीले पूजा गरेपछि बज्रयोगिनीको मूल जात्रा साँखु क्षेत्रमा गरिएको छ ।  नयाँ भेरियन्टसहितको कोरोना तीव्र भएपछि साँखु बजार क्षेत्रमा स्यानिटाइज गरेपछि बज्रयोगिनीको मूल जात्रा गरिएको लावण्य सन्देश साप्ताहिकका सम्पादक पवनलाल श्रेष्ठले राससलाई जानकारी दिनुभयो । स्यानिटाइज गरी नाथ सम्प्रदायका योगीे पूजा गरेपछि खटलाई बोकेर साँखु...

  • २०७८ बैशाख १८, शनिबार

    निषेधाज्ञाकाबीच रातो मच्छिन्द्रनाथको रथ निर्माण हुँदै

    काठमाडौं - काठमाण्डौ उपत्यकामा भइरहेको निषेधाज्ञाकाबीच ललितपुरको रातो मच्छिन्द्रनाथको रथ निर्माण भइरहेको छ । यसवर्ष पनि रातो मच्छिन्द्रनाथको रथयात्रा आवश्यक स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गरिने निर्णय भएसँगै पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ निर्माण सुरु भएको हो । वैशाख १५ गते साइतपूजा गरेर १६ गते अस्तिदेखि रथ बनाउन थालिएको हो । तिथिको आधारमा बनाइने रथमा एउटा पनि फलामको किला प्रयोग गर्न...

  • २०७८ बैशाख १७, शुक्रबार

    अनैतिक कार्य गर्ने बासिन्दालाई मात्र वडाबाट दिइने सम्बन्धित मुद्दामा सेवा सुविधा रोक्का : २ वडाध्यक्ष डंगोल

    अब कीर्तिपुरमा गैरकानूनी र नीति नियम विपरीत कार्य गर्ने कालोसूचीमा २०७८ बैशाख ७ गते कीर्तिपुर नगरपालिका २ वडा कार्यालयबाट वडाध्यक्ष रमेशमान डंगोलको हस्ताक्षरसहितको एक सूचना टाँस भएको थियो । उक्त सूचनामा लेखिएको छ, ‘उपरोक्त सम्बन्धमा यस कीर्तिपुर नगरपालिका वडा नं. २ भित्रका विभिन्न टोल तथा बस्तीहरुमा संचालन गरिने विकास निर्माण योजना संचालन तथा कार्यान्वयन गर्ने शीलशीलामा नेपाल सरकार तथा यस...

  • २०७८ बैशाख १७, शुक्रबार

    काठमाडौँमा सङ्क्रमितलाई निःशुल्क एम्बुलेन्स (चालककाे नाम र नम्बरसहित)

    काठमाडौँ - काठमाडौँ महानगरपालिकाले कोरोना (कोभिड–१९) सङ्क्रमित बिरामी र अन्य बिरामीलाई अस्पताल पुर्याउन छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ । महानगरपालिकाले सङ्क्रमण न्यूनीकरण, रोकथाम र नियन्त्रणका लागि छलफल गर्न मङ्गलबार आयोजित विशेष बैठकले उक्त निर्णय गरेको हो । बैठकले गरेको निर्णयबारे जानकारी दिँदै महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले भने, “हामीले सहकार्य गरेको नेपाल...

  • २०७८ बैशाख १७, शुक्रबार

    काठमाडाैंमा समस्यामा परे यी नम्बरमा सम्पर्क गर्न मेयरकाे आग्रह

    काठमाडौं - काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले महामारीसँग सम्बन्धित वा अन्य कुनै समस्या परे आफू, उपप्रमुख वा नजिकको जनप्रतिनिधिलाई सम्पर्क गर्न आग्रह गरेका छन् । कोभिड रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि अपिल जारी गर्दै प्रमुख शाक्यले जनप्रतिनिधि र महामारी नियन्त्रणमा खटिने कर्मचारीको व्यक्तिगत सम्पर्क नं सार्वजनिक गरिएको बताए । नगरवासीमा कुनै स्वास्थ्यसम्बन्धी समस्या आएमा वा...

  • २०७८ बैशाख १६, बिहिबार

    निधेधाज्ञामा हवाई यात्रुलाई हरियो नम्बर प्लेटको ट्याक्सी

    काठमाडौँ - निषेधाज्ञा अवधिमा त्रिभुवन विमानस्थल भएर हवाई यात्रा गर्ने यात्रुले हरियो नम्बर प्लेटको ट्याक्सी प्रयोग गर्न पाउने भएका छन् ।    विमानस्थल कार्यालयले आज सूचना जारी गर्दै आन्तरिक तथा अन्तरराष्ट्रिय उडानका यात्रुले विमानस्थलसम्म आवतजावत गर्न हरियो नम्बर प्लेटको ट्याक्सी प्रयोग गर्न पाउने जनाएको हो । यस्तो सुविधा विमानस्थल कार्यालयले अनुमति दिएका हरियो नम्बर प्लेटका एयरर्पोट प्रिपेड...

  • २०७८ बैशाख १६, बिहिबार

    सुनसान उपत्यकाका सडक (तस्बिर सहित)

    निषेधाज्ञाको पहिलो दिन काठमाडौँ उपत्यकाका मुख्य सडक सुनसान देखिएका छन् । कार्यालय समयमा सडकमा सवारी चाप देखिए पनि यसपछि भने सवारी साधन पातलो देखिएका छन् । सडकमा अस्पताल, सरकारी कार्यालय, बैंकका कर्मचारीलगायतका व्यक्तिहरु बढी सङ्ख्यामा देखिन्छन् । सरकारी निर्णयानुसार कर्मचारी कार्यालय जाँदा भीडभाड भएका हुनसक्ने प्रहरी प्रवक्ता वसन्त कुँवरले जानकारी दिनुभयो । अघिल्लो पटक बन्दाबन्दी आवतजावत ठप्प नै...

  • २०७८ बैशाख १६, बिहिबार

    सुनसान उपत्यकाका सडक

    निषेधाज्ञाको पहिलो दिन काठमाडौँ उपत्यकाका मुख्य सडक सुनसान देखिएका छन् । कार्यालय समयमा सडकमा सवारी चाप देखिए पनि यसपछि भने सवारी साधन पातलो देखिएका छन् ।     सडकमा अस्पताल, सरकारी कार्यालय, बैंकका कर्मचारीलगायतका व्यक्तिहरु बढी सङ्ख्यामा देखिन्छन् । सरकारी निर्णयानुसार कर्मचारी कार्यालय जाँदा भीडभाड भएका हुनसक्ने प्रहरी प्रवक्ता वसन्त कुँवरले जानकारी दिनुभयो । अघिल्लो पटक बन्दाबन्दी आवतजावत...

  • २०७८ बैशाख १६, बिहिबार

    टुँडालदेवी जात्रा दूरी कायम गरी विधि पूरा गरिने

    उपत्यकामा निषेधाज्ञा जारी हुनुअघि नै शुरु भएको काठमाडौँ महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा मनाइने टुँडालदेवीको जात्रा दूरी कायम गरी विधि पूरा गरिने भएको छ । चैते दशैँदेखि लिङ्गो उठाएर शुरु हुने जात्राका क्रममा बुधबार गहनापोखरीमा गहना खोज्ने विधि पूरा भएको वडाध्यक्ष रमेश डङ्गोलले राससलाई जानकारी दिनुभयो । शुक्रबार लावा छरेर टुँडालदेवी र भाटभटेनीलाई जुधाइने छ । यो जात्रामा धेरैको भीड हुने भए...

  • २०७८ बैशाख १६, बिहिबार

    काठमाडाैं उपत्यकामा आजदेखि निषेधाज्ञा • अटेर गरे सडकमै कारबाही • चाेकचाेकमा प्रहरी

    काठमाडौं - कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सरकारले काठमाडौं उपत्यकाका तीनवटा जिल्लामा आजदेखि १५ दिनसम्म निषेधाज्ञा लगाएको छ । निषेधाज्ञाको अटेर गरेमा सडकमै कारबाही गर्ने प्रहरीले चेतावनी दिएको छ । काठमाडौं उपत्यका प्रवेश गर्ने नाका र सहरका ठाउँठाउँमा बिहानदैखि प्रहरी परिचालन गरिएको छ । अनावश्यक हिँडडुल राेक्न चाेकचाेकमा प्रहरीहरू खटाइएका छन् । बिहानैदेखि ती प्रहरीले सडकमा साेधीखाेजी गर्ने,...

  • २०७८ बैशाख १५, बुधबार

    निषेधाज्ञामा उपत्यकाका पेट्रोल पम्प खुल्ने

    काठमाडौँ - निषेधाज्ञाको अवधिभर काठमाडौँ उपत्यकाका पेट्रोल पम्प खुला रहने नेपाल आयल निगमले जनाएको छ । बुधबार एक सूचना प्रकाशित गरी निगमले निषेधाज्ञाको समयमा पनि थानकोटस्थित निगमको क्षेत्रीय कार्यालय खुला रहने जनाएको हो । निगमकाअनुसार उपत्यकाका तीनवटै जिल्लाका पेट्रोल पम्पहरू पनि खुला रहनेछन् ।

Pages