STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०७७ पौष २३, बिहिबार

    ओलीको कारण अहिलेको समस्या : वामदेव गौतम

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको व्यवहारको कारण अहिलेको समस्या आएको दाबी गरेका छन् । राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभाका सदस्यसमेत रहेका गौतमले प्रधानमन्त्रीले त्याग गर्न सकेको भए अहिले पार्टी पनि नफुट्ने र प्रतिनिधि सभा विघटनको अवस्था पनि नआउने बताए । ‘पार्टी जोगाउनको लागि उहाँको निम्ति अवसर थियो, त्याग गर्न सक्नुपर्थ्यो । त्यो...

  • २०७७ पौष २२, बुधबार

    ओली इमान्दार तानाशाह : डा. बाबुराम भट्टराई

    काठमाडाैँ – पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का राष्ट्रिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान भन्दा माथिबाट समग्र व्यवस्थालाई नै कू गरेको बताएका छन् । नेपाल कम्युष्टि पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले काठमाडौंमा आयोजना गरेको अन्तर पार्टी अन्तरक्रिया कार्यक्रममा बोल्दै भट्टराईले प्रधानमन्त्री ओलीले संवैधानिक कू नभई संविधान र व्यवस्था...

  • २०७७ पौष २२, बुधबार

    सुनुवाइ बुधबारसम्मलाई स्थगित

    प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दाकाे निरन्तर सुनुवाइ अर्काे बुधबारलाई स्थगित गरिएकाे छ । इजलासमा नबस्ने न्यायाधीश कार्कीकाे निर्णयपछि सुनुवाइ बुधबारसम्मका लागि स्थगित गरिएकाे हाे । २९ पुसका लागि अर्को पेशी तोकिएको छ ।  यसअघि सो इजलासले १० पुस गतेको सुनुवाइपछि अदालतले प्रतिनिधिसभा विघटन गर्नुपर्ने कारणसहित लिखित जवाफ पेस गर्न विपक्षी राष्ट्रपति एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,...

  • २०७७ पौष २२, बुधबार

    विघटनको विरोधमा दिउँसै लाल्टिन जुलुस

    काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षको विद्यार्थी संगठन अनेरास्ववियूले दिउँसै लाल्टिन जुलुस निकालेर विरोध प्रदर्शन गरेको छ । प्रचण्ड–माधव पक्षधर अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले बुधबार लाल्टिन जुलुश गरी सरकारले प्रतिनिधि सभा विघटन गरेको कदमप्रति विरोध जनाएको हो । माइतीघर मण्डलाबाट विद्यार्थीहरुले बानेश्वरसम्म दिउँसै लाल्टिन बालेर जुलुश...

  • २०७७ पौष २२, बुधबार

    पुस २४ मा ओलीको सुदुरपश्चिममा सम्बोधन, कालो व्यानर, मास्क र झण्डामा प्रतिबन्ध लगाइने

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपश्चात् पहिलोपटक उपत्यका बाहिरका कार्यकर्तालाई सम्बोधन गर्ने भएका छन् । मोफसलका कार्यकर्तालाई सम्बोधन गर्न उनी सुदूरपश्चिम जाँदैछन् । त्यहाँ हुने भनिएको आमसभाका लागि व्यापक सुरक्षा तयारी गरिएको छ । पुस २४ मा नेकपा ओली समूहले धनगढीमा आयोजना गर्न लागेको आमसभालाई सम्बोधन गर्न त्यता जान लागेका प्रधानमन्त्री तथा आमसभाको सुरक्षाका लागि करिब एक हजारको...

  • २०७७ पौष २२, बुधबार

    प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुको सुनुवाई आजदेखि

    काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुको सुनवाई संवैधानिक इजलासमा आजदेखि निरन्तर हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको गत पुस १० गतेको संवैधानिक इजलासले आज बुधबारदेखि निरन्तर सुनुवाईको मिति तोक्न आदेश दिएको थियो । सर्वोच्च अदालतले यही पुस १९ गतेसम्म प्रतिनिधिसभा विघटन गर्नुको...

  • २०७७ पौष २२, बुधबार

    प्रहरीका ३० एसपीको सरुवा

    काठमाडाैँ -  नेपाल प्रहरीका ३० जना एसपीको सरुवा भएको छ । प्रहरी महानिरीक्षकको पुस २१ गतेको निर्णयानुसार उनीहरुको सरुवा भएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार माघ महिनादेखिको तलब, भत्ता हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरुको सरुवा गरिएको हो । झापाका एसपी कृष्ण प्रसाद कोइरालाको महानगरीय अपराध महाशाखा, काठमाडौँमा सरुवा हुँदा सानुराम भट्टराईलाई झापा सरुवा गरिएकाे छ। भट्टराई डिएसपी...

  • २०७७ पौष २१, मंगलबार

    प्रचण्ड-नेपालका विद्यार्थी संगठनले गर्याे आन्दोलनकाे घाेषणा

    काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको विद्यार्थी संगठनले प्रतिनिधि सभा विघटनको विरुद्धमा दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । प्रचण्ड–माधव पक्षको अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी दोस्रो चरणको आन्दोलनको कार्यक्रमहरु घोषणा गरेको हो । अनेरास्ववियुले पौष २१ गतेदेखि सरकारका मन्त्रीहरुलाई कालो...

  • २०७७ पौष २१, मंगलबार

    एकीकरण पूरा गर्नतिर प्रचण्ड–नेपाल समूह

    काठमाडाैँ  – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठकले पार्टी एकीकरणका बाँकी काम पूरा गर्न सुझावका लागि गृहकार्य टोली गठन गरेको छ । पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार बसेको स्थायी कमिटी बैठकले पार्टी संगठनको एकिकरणको बाँकी काम पुरा गर्न सुझाव दिन अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गृहकार्य टोली गठन गरेको हो । टोलीमा स्थायी कमिटी...

  • २०७७ पौष २०, सोमबार

    प्रचण्ड-नेपाल समूहकाे स्थायी कमिटी बैठक बस्दै

    काठमाडौं - प्रचण्ड-नेपाल नेतृत्वको नेकपा स्थायी कमिटी बैठक आज पनि बस्दैछ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत गएकाले अर्का अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बैठक बस्न लागेको हो। पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड भारत गएका छन्। प्रचण्ड-नेपाल नेतृत्वको नेकपा स्थायी कमिटी बैठक १ बजे बस्दैछ। बैठकले आन्दोलनका कार्यक्रमको रणनीति तय गर्ने, एकता प्रक्रिया टुङ्गो लगाउने विषयमा छलफल गर्ने...

  • २०७७ पौष २०, सोमबार

    प्रधानमन्त्रीको जवाफ: संसद विघटन राजनीतिक विषय, अदालत प्रवेश गर्न मिल्दैन

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन सम्बन्धी सर्वोच्च अदालतमा परेका मुद्दाको जवाफ दिएका छन् । उनले आइतबार महान्यायाधिवक्ता कार्यालय मार्फत लिखित जवाफ पेश गरेका हुन् । लिखित जवाफमा  प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको विघटन गरी निर्वाचनमा जाने विषय नितान्त राजनीतिक विषय हो भन्दै राजनीतिक प्रश्नमा अदालत प्रवेश नगर्ने अभ्यास रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले भनेका छन् ‘...

  • २०७७ पौष १९, आइतबार

    कांग्रेसकाे पुस २५ देखि विरोध कार्यक्रम

    काठमाडाैँ - नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनको विरोधमा आन्दोलनको थप कार्यक्रम घोषणा गरेको छ । नेपाली कांग्रेसको आइतबार बसेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनको विरोधमा आन्दोलनको थप कार्यक्रम घोषणा गरेको छ । केन्द्रीय समिति बैठकले पुस २५ गते ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन...

Pages