राजनीति
-
२०७७ पौष २, बिहिबार
राजसंस्था पुनःस्थापना माग्दै राप्रपाद्वारा आन्दोलनको घोषणा
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था पुनःस्थापना हुनुपर्ने माग राख्दै सरकारविरुद्ध संघर्षका कार्यक्रमहरु तय गरेको छ । पार्टीको केन्दीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले यही पुस १२ गतेदेखि पहिलो चरणको आन्दोलन गर्ने निर्णय गरेको हो । भ्रष्टाचार नियन्त्रण, कोरोना महामारी नियन्त्रण, बेरोजगारी समस्या समाधानलगायतका विषयमा सरकार असफल भएको भन्दै राप्रपाले आन्दोलनका...
-
२०७७ पौष १, बुधबार
अध्यादेश फिर्ता लिन प्रधानमन्त्री सहमत
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली संवैधानिक परिषदसम्बन्धी आध्यादेश फिर्ता लिन सहमत भएका छन् । यो सहमतिसँगै बालुवाटारमा स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री ओलीसमेत सहभागी बनेका छन् । प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने सहमति जनाएका कारण संसदको विशेष अधिवेशनको माग पनि फिर्ता गर्ने सहमति जुटेको हो । सत्तारुढ दल नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड...
-
२०७७ मङ्सिर ३०, मंगलबार
प्रधानमन्त्रीले मागे प्रमुख सचेतकको राजीनामा
काठमाडौं – प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले प्रमुख सचेतक देव गुरुङको राजीनामा माग गरेका छन् । २८ मंसिरमा बसेको स्थायी कमिटीको बैठकलगतै नेकपा संसदीय दलका नेता समेत रहेका ओलीले प्रमुख सचेतक गुरुङलाई बोलाएर राजीनामा मागेका थिए । ‘स्थायी कमिटी बैठक लगतै प्रधानमन्त्रीले बोलाउनु भयो र तपाईंले प्रमुख सचेतकबाट राजीनामा दिनुस्’ बालुवाटार निकट स्रोतले...
-
२०७७ मङ्सिर ३०, मंगलबार
अध्यादेश तत्काल खारेज गर्न प्रचण्डको माग
काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद् सम्बन्धी संशोधन अध्यादेश तत्काल खारेज गर्न माग गरेका छन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद (काम, कर्तव्य र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ जारी गरेकी थिइन् । सरकारले ल्याएको उक्त अध्यादेशलाई अध्यक्ष प्रचण्डले...
-
२०७७ मङ्सिर ३०, मंगलबार
मन्त्रिपरिषद् बैठक सुरु, संवैधानिक बैठक स्थगित
काठमाडौं - बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । मंगलबार बिहान संवैधानिक परिषद्को बैठक बसेको थियो । तर सो बैठकमा सभामुख अनुपस्थित भएलगत्तै बैठक स्थगित भएको थियो । उक्त बैठक स्थगित भएलगत्तै प्रधानमन्त्री ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । बैठक साढे ११ बजेदेखि सुरु भएको छ। उक्त बैठकले पूरानो अध्यादेशलगायत विषयमा छलफल गरिरहेको एक मन्त्रीले जानकारी दिए ।
-
२०७७ मङ्सिर ३०, मंगलबार
आज संवैधानिक परिषदको बैठक बस्ने
काठमाडौं - संवैधानिक परिषदको बैठक आज विहानका लागि बोलाइएको छ । प्रधानमन्त्री केपी ओलीले आज बिहानका लागि संवैधानिक परिषद्को बैठक बोलाएका हुन् । यसअघि आइतबारका लागि बैठक बोलाइए पनि नेपाली कांग्रेसको देशव्यापी प्रदर्शनका कारण दलका प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले उपस्थित हुन नसक्ने जनाएपछि बैठक स्थगित भएको थियो । बैठकमा सभामुख अग्नि सापकोटा पनि नगएपछि प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश...
-
२०७७ मङ्सिर २९, सोमबार
सरकारकै कारण गणतन्त्रविरोधीहरु सक्रिय : शेरबहादुर देउवा
काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारकै कारण गणतन्त्रविरोधीहरु सक्रिय भएको बताएका छन्। सरकारविरुद्ध हेटौंडामा सोमबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै देउवाले पछिल्लो समय सडक आन्दोलनदेखि अराजक गतिविधि बढिरहेको भन्दै यसको जिम्मेवार ओली सरकार रहेको आरोप लगाए। सरकारविरूद्ध मकवानपुरमा भएको प्रदर्शनमा सभापति देउवाले भने, 'राजा आऊ, देश बचाऊ भनेर कराइरहेका...
-
२०७७ मङ्सिर २९, सोमबार
देशभर कांग्रेसकाे विरोध प्रर्दशन
काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार देशभर सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनका लागि कांग्रेस कार्यकर्ताले देशैभर र्याली निकालेका छन् । काठमाडौं उपत्यकामा पनि विभिन्न ठाउँबाट र्याली निकालिएको छ । सरकार भ्रष्ट्राचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै कांग्रेसले देशव्यापी विरोध प्रदर्शन आयोजना गरेको हो । कांग्रेसका शीर्ष नेताहरु विरोध प्रदर्शनका लागि...
-
२०७७ मङ्सिर २९, सोमबार
आज नेपाली कांग्रेसको सरकारविरुद्ध वृहत् शक्ति प्रदर्शन
काठमाडौं –प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज देशभर शक्ति प्रदर्शन गर्दैछ । ७७ जिल्लामै सरकारविरुद्ध सडकमा शक्ति प्रदर्शन गर्न लागिएको हो । प्रदर्शनमा सहभगिताका लागि मास्क र भौतिक दूरी अनिवार्य गरिएको छ । प्रदर्शन प्रभावकारी बनाउन कांग्रेसले पार्टी पदाधिकारीसहित वरिष्ठ नेता र केन्द्रीय सदस्यलाई जिल्ला पठाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले कोरोना कहर ख्याल गर्दै प्रदर्शनमा सहभागी हुँदा...
-
२०७७ मङ्सिर २८, आइतबार
ललिता निवास जग्गा प्रकरण : अख्तियारका पूर्वप्रमुख थुनामा
काठमाडौं । विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दिप बस्न्यातलाई थुनामा पठाउने आदेश गरेको छ । ललिता निवास जग्गा प्रकरणमा मुछिएका बस्न्यातलाई थुनछेक बहसपछि थुनामा पठाउने आदेश भएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिए । बस्न्यातविरुद्ध ९ करोड ६५ लाख रुपैयाँ बिगो र ८ देखि १० वर्षसम्मको कैद सजाय माग दाबी गरिएको थियो । विशेष अदालतका न्यायाधीशहरु प्रेमराज...
-
२०७७ मङ्सिर २८, आइतबार
संवैधानिक परिषद्को बैठक कोरम नपुगेर स्थगित
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आजका लागि बोलाएको संवैधानिक परिषद्को बैठक कोरम नपुगेर स्थगित भएको छ । आज बिहान ९ बजे बस्ने भनिएको बैठकमा प्रधानमन्त्री, प्रधानन्यायाधीश र राष्ट्रिय सभाका अध्यक्ष मात्र उपस्थित भएपछि कोरम नपुगेर बैठक स्थगित भएको एक नेताले जानकारी दिए । संवैधानिक परिषद्सम्बन्धी ऐनअनुसार परिषद्को बैठक बस्न ६ सदस्यमध्ये करिब ५ जना उपस्थित हुनुपर्ने प्रावधान छ । उपसभामुख पद...
-
२०७७ मङ्सिर २५, बिहिबार
विश्वराज पोखरेललाई एआईजीमा बढुवा गर्ने निर्णय
काठमाडौं – सरकारले नेपाल प्रहरीका नायव प्रहरी महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेललाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने निर्णय गरेको छ। संसदको राज्य व्यवस्था तथा सुशासन समितिले एआईजीको दरबन्दी थप गर्ने निर्णय कार्यान्वयन नगर्न दिएको निर्देशनलाई वेवास्ता गर्दै बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पोखरेललाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको हो। बैठकले...


