राजनीति
-
२०७७ आषाढ २४, बुधबार
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो बस्दैछ। दिउँसो २ बजे बस्ने केन्द्रीय कार्य समितिको बैठकमा कोभिड–१९ को सङ्क्रमणका कारण प्रभावित पार्टीको १४ औँ महाधिवेशनअन्तर्गतको प्रक्रियाका बारेमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। बैठक पार्टी महाधिवेशन केन्द्रित रहेको बताउँदै नेपाली कांग्रेस सत्तारूढ नेकपाको आन्तरिक द्वन्द्वसँग पूर्णतः निरपेक्ष रहेको र कसैलाई...
-
२०७७ आषाढ २४, बुधबार
दुई घण्टामै टुंगियाे ओली-प्रचण्ड वार्ता
काठमाडौं : आन्तरिक कलह टुंग्याउने प्रयास स्वरुप प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफल सकिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली र प्रचण्डबीच एक्लाएक्लै (वान टु वान) भएको वार्ता बिना निष्कर्ष टुंगिएको स्रोतले जनाएको छ। सोमबार र मंगलबार भएका छलफल सकारात्मक भए पनि कुनै सहमति हुन सकेको थिएन्। बुधबारको छलफल दुई घण्टामा टुंगिएको हो। पार्टी...
-
२०७७ आषाढ २३, मंगलबार
फागुनको पहिलो साता महाधिवेशन गर्ने काँग्रेसको निर्णय
काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले कार्यतालिका परिमार्जन गरि फागुनको पहिलो साता १४ औँ महाधिवेशन निर्णय गरेको छ । कोरोना महामारीका कारण तीन महिना ठप्प भएको महाधिवेशनको कार्यक्रम असार २५ गतेबाट सुरु गर्ने र केन्द्रीय महाधिवेशन यसअघि तोकिएकै मितिमा गर्ने बैठकले निर्णय लिएको हो । असार १६ गतेदेखि जारी केन्द्रीय कार्यसमिति बैठकले सोमबार उक्त निर्णय लिएको हो । बैठकमा महामन्त्री...
-
२०७७ आषाढ २३, मंगलबार
ओली र प्रचण्डबीच ‘वान टु वान’ वार्ता हुँदै
काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज मंगलबार पनि ‘वान टु वान’ वार्ता हुँदैछ । पार्टी भित्रको संकट समाधानका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली र प्रचण्डबीच ‘वान टु वान’ वार्ता हुने भएपनि समय तय भइसकेकाे छैन । नेताहरुबीच सोमबार झण्डै डेढ घण्टा ‘वान टु वान’ वार्ता भएको थियो ।...
-
२०७७ आषाढ २३, मंगलबार
मन्त्रालय र सत्याग्रही युवाबीच सहमति
काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र अनशनरत सत्याग्रही युवाबीच सहमति भएको छ । मन्त्रालयका तर्फबाट वरिष्ठ विशषेज्ञ डा रोशन पोखरेल र सहप्रवक्ता डा समिरकुमार अधिकारी र सत्याग्रही युवाका तर्फबाट बिन्ज्वाला श्रेष्ठ र डा सन्तोष पौडेलबीच १२ बुँदे सहमति भएको हो । सहमतिसँगै अनशनरत युवाले अनशन तोड्न छन् । सहमतिअनुसार कोभिड–१९ को पहिचानका लागि आरडिटी प्रयोग स्थगित गरी पिसिआर विधिमात्र प्रयोग गरिने...
-
२०७७ आषाढ २३, मंगलबार
सरिता गिरिलाई कारबाही गर्ने निर्णय
काठमाडौं : जनता समाजवादी पार्टीले सांसद सरिता गिरिलाई कारबाही गर्ने निर्णय गरेको छ। पार्टी कार्यालय बालकुमारीमा मंगलबार बसेको बैठकले सांसद गिरिलाई कारबाही गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए । असार ८ गते समाजवादी पार्टीको पदाधिकारी बैठकले सांसद गिरीलालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। पार्टीले त्यतिबेला उनलाई सात दिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिने निर्णय गरेपनि उनले स्पष्टीकरण...
-
२०७७ आषाढ २३, मंगलबार
सरिता गिरी पार्टीबाट निष्कासित, सांसद पनि नरहने
काठमाडौं - समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टीबा निस्कासन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको पार्टी कार्यकारीणी समितिको बैठकले गिरीलाई पार्टी र संघीय संसदको सदस्यबाट हटाउने निर्णय गरेको हो । महासचिव रामसहायप्रसाद यादवको नेतत्वमा तीन सदस्यीय कार्यदलको सिफारिस अनुसार निर्णय भएको थियो । गिरीले संसदमा पार्टीको हृवीप उल्लंघन गरेकी थिइन् । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको...
-
२०७७ आषाढ २३, मंगलबार
नेपाल प्रहरीको महानिरीक्षकमा शैलेश थापा
काठमाडौं । सरकारले शैलेश थापा क्षेत्रीलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा बढुवा गरेको छ । उनी २८ औं आईजिपी हुन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई आईजीपीमा बढुवा गरेको हो । थापासँगै एआईजी हरिबहादुर पाल महानिरीक्षक बन्ने प्रतिष्पर्धामा थिए । तर, सरकारले एआईजी बढुवामा समेत १ नम्बरमा रहेका थापालाई नै आईजीपी नियुक्त गरिएको हो । थापा पछिल्लो समय मानव...
-
२०७७ आषाढ २२, सोमबार
नेकपाको बैठक पुनः बुधबारसम्मका लागि स्थगित
काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पुनः स्थगन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको नेकपाको पाँचौँ बैठक यही असार २४ गते (बुधबार)सम्मका लागि स्थगन गरिएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । यसअघि यही असार २० गतेलाई बोलाइएको बैठक आजसम्म स्थगन गरिएकामा पुनः बुधबारसम्म स्थगन गरिएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल...
-
२०७७ आषाढ २१, आइतबार
राष्ट्रपति भेटेपछि प्रधानमन्त्री ओली मन्त्रीहरुसँग परामर्श गर्दै
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले मन्त्री तथा राज्यमन्त्रीहरुसँग परामर्श गरिरहनुभएको छ । उहाँले मन्त्री र राज्यमन्त्रीहरुसँग समसामयिक विषयमा परामर्श गरिरहनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ । हिजो साँझ शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेपछि प्रधानमन्त्री ओलीले बालुवाटारमा मन्त्री र राज्यमन्त्रीसँग परामर्श गर्नुभएको हो ।...
-
२०७७ आषाढ २१, आइतबार
ओली र प्रचण्डबीच वार्ता हुँदै • प्रचण्ड, झलनाथ र माधव नेपालकाे शीतलनिवास दाैडधुप
काठमाडौं - अन्तरसंघर्ष चर्किरहेको बेला नेकपाका दुई अध्यक्षबीच आज पनि भेटवार्ता हुँदैछ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न अर्का अध्यक्ष प्रचण्ड बालुवाटार जाँदैछन् । ओलीलाई भेट्न प्रचण्ड बिहान साढे १० बजेतिर बालुवाटार जान लागेको स्रोतले बतायो । सोमबार स्थायी कमिटी बैठक बस्न लागेकाले दुई अध्यक्षबीच सहमतिको अधिकतम प्रयास हुन लागेको नेताहरू बताउँछन् । स्थायी...
-
२०७७ आषाढ २१, आइतबार
अर्थ र गृह मन्त्रालय कांग्रेसलाई दिएर सरकार गठन गर्ने ओलीकाे नयाँ दाउ
काठमाडौं - सत्तारुढ दल नेकपाभित्रको शक्ति संघर्ष उत्कर्षमा पुगिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसलाई सरकारमा सहभागी भए महत्वपूर्ण मन्त्रालय दिने प्रस्ताव गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवासंग गृह सहित अर्थमन्त्रालय दिने कुरा गरेको रहस्य खुलेको छ । प्रधानमन्त्री ओलीले सरकार र पार्टी दुवै चलाउन नसकेको भन्दै पार्टीकै नेताहरुले राजिनामा...


