STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७७ मङ्सिर ५, शुक्रबार

    थपिए १ हजार ९४५ जना काेराेना संक्रमित, थप २२ जनाकाे मृत्यु

    काठमाडाैं – शुक्रबार १ हजार ९ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै हालसम्म संक्रमित हुनेहरुको संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो आधिकारिक वेभसाइटमा उल्लेख गरेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप २२ जनासहित हालसम्म १ हजार २ सय ९८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मात्र ५ हजार ३ सय ६४ जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म निको भएर घर...

  • २०७७ मङ्सिर ५, शुक्रबार

    छठको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीकाे शुभकामना

    काठमाडौँ – छठकाे उपलक्ष्यमा आज राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले बेग्लाबेग्ली शुभकामना सन्देश दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत विभेद अन्त्य गरी समतामूलक, प्रगतिशील, सभ्य र समुन्नत समाज निर्माण गर्नेतर्फ अग्रसर हुन प्रेरणा दिने विश्वास व्यक्त गरेकी छन् । छठ पर्व, २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका...

  • २०७७ मङ्सिर ५, शुक्रबार

    आज छठकाे मुख्य दिन, अस्ताउदो सूर्यलाई अर्घ दिइने

    काठमाडाैँ – छठ मिथिला तथा तराईवासीहरुको सबैभन्दा ठूलो र पवित्र पर्व हो । पछिल्लो समय त छठप्रतिको विश्वासका कारण पहाडी समुदाय र काठमाडौं उपत्यकामा समेत छठ मनाउनेहरुको सख्या बढ्दै गएको छ । लोकआस्थाको महापर्व मानिने छठको आज तेश्रो तथा मुख्य दिन आज शुक्रबार व्रतालुहरु भक्तिभावका साथ साँझ अस्ताउदो सूर्यलाई अर्घ दिने तयारी गर्दैछन् । परिवारका सम्पूर्ण सदस्यहरुको सहभागीता रहने यस पर्वमा हरेक सदस्यले...

  • २०७७ मङ्सिर ४, बिहिबार

    थपिए २१०३ कोराेना संक्रमित, थप १७ जनाकाे मृत्यु

    काठमाडौं – पछिल्लो २४ घण्टामा २ हजार १ सय ३ जनामा संक्रमण देखिएसँगै नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ।  स्वास्थ्य मन्त्रालयले जनाएअनुसार २८ हजार १०६ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा २८ हजार १०६ जना र ७६७ जना क्वारेन्टाइनमा छन्। बिहीबार २८ सय ५८ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज...

  • २०७७ मङ्सिर ४, बिहिबार

    मिथिलाञ्चलमा सामाचकेवा पर्व शुरु

    जलेश्वर – मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक सामाचकेवा पर्व आजदेखि शुरु भएको छ । सो पर्व आज पञ्चमीदेखि शुरु भई दश दिनसम्म चल्ने छ ।  एघारांैँ दिन पूर्णिमाका दिनमा राति सामाचकेवाको विसर्जन गरी पर्व समापन हुनेछ । दश दिनसम्म मिथिलाञ्चलका दिदीबहिनी, छोरीबुहारीलगायत महिलाले आआफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै सामाचकेवा खेल्छन् । आजको दिन बिहानै मिथिलाञ्चलका दिदीबहिनीले समूहमा गीत...

  • २०७७ मङ्सिर ४, बिहिबार

    कोरोना सङ्क्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गरिने

     काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सरकारको निर्णयानुसार कोभिड–१९ का सङ्क्रमितको उपचार नगर्ने अस्पताललाई नियमानुसार कारवाही गरिने बताउनुभयो । उहाँले सबै अस्पताललाई सङ्क्रमितको उपचार निःशुल्क गर्ने भनी परिपत्र र निर्देशन दिइसकेको जानकारी दिदैं केही अस्पतालले...

  • २०७७ मङ्सिर ४, बिहिबार

    सामाजिक दुरी बनाई शंखधर दिवस मनाइने

    नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःको स्मृतिमा यही कछलाथ्व दशमी ९मंसिर ९ गते० शंखधर दिवस मनाइने भएको छ । नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४१ को आयोजनामा मनाइने शंखधर दिवस यस वर्ष कोरोना संक्रमण जोखिमको कारण सामाजिक दुरी राखेर मनाइने भएको छ । नेपाल संवत् पलिस्था भएको ऐतिहासिक स्थान लखुतीर्थमा सो दिन बिहानै सरसफाइ कार्यक्रम राखिएको छ । त्यसपश्चात् शंखधरको तस्बिरमा...

  • २०७७ मङ्सिर ४, बिहिबार

    बुधबार थपिए १ हजार ४४२ संक्रमित

    काठमाडाैं – बुधबार थप १ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ७३१ जनाको पिसिआर परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ३८ जना कोरोनामुक्त भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख ८२ हजार ७८०...

  • २०७७ मङ्सिर २, मंगलबार

    नेवार समुदायले आज भाइटीका लगाउँदै

    काठमाडौं – वार समुदायले आज (मङ्गलबार) भाइटीका लगाउँदै छन् । सोमबार म्हपूजा गरेका नेवार समुदायले आज भाइटीका लगाउने भएका हुन् । नेपाल सम्वतको नयाँ वर्ष ११४१ मनाएर आत्मा पूजा गर्नेले आज भाइटीका लगाउँदैछन् । किजापूजाका लागि सरकारले आज सार्वजनिक बिदा दिएको छ । मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्त्वपूर्ण भएकाले आत्मा पूजा गर्ने परम्परा शास्त्रीय भएको समितिका सदस्य कीर्तिमदन जोशीले बताए । कात्तिक...

  • २०७७ मङ्सिर १, सोमबार

    न्हूदँकाे उपलक्ष्यमा महावीर पुनलाई एक लाख सहयोग

    काठमाडौं –  नेपाल संवत् ११४१ न्हूदँ (नववर्ष)को उपलक्ष्यमा प्रतिनिधि सभा सदस्य दिव्यमणि राजभण्डारीले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई एक रुपैयाँ सहयोग गरेका छन् । यस वर्ष कोरोना महामारीको कारण नववर्षको उपलक्ष्यमा गरिने भोजको रकमबाट सहयोग गरेको राजभण्डारीले जनाएका छन् । भोज र रमाइलो गरी सकिने रकम आविष्कार केन्द्रलाई दान दिने निर्णय गरेका सांसद राजभण्डारीले बताए, “यस वर्ष कोरोना महामारीका...

  • २०७७ मङ्सिर १, सोमबार

    सभागृहमा भिंतुना सभा सम्पन्न

    काठमाडौं – कोरोना संक्रमणको कारण सामाजिक दुरीमा बसी नेपाल संवत् ११४१ नववर्ष (न्हूदँ)को भिंतुना सभा (शुभकामना सभा) सभागृहमा सम्पन्न भएको छ । सभामा नेपालको राष्ट्रिय गीत, नेवारहरुको राष्ट्रिय गीत एवं जनकवि दुर्गालाल श्रेष्ठद्वारा रचित शुभकामना गीतबाट स्वागत गरिएको थियो भने सांस्कृतिक बाजाले उपस्थितिलाई स्वागत गरिएको थियो । नेपाल सरकारको प्रतिनिधित्व गरी आएका सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठको...

  • २०७७ कार्तिक ३०, आइतबार

    नेपाल संवत् नेपालीको मौलिक संवत् – मुख्यमन्त्री पौडेल

    काठमाडौं – ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाल संवत्लाई नेपालको मौलिक संवत्को रुपमा सबै नेपालीले आत्मसात गरिसकेको बताएका छन् । नेपाल संवत् ११४१ नववर्षको अवसरमा आज लक्ष्मीपूजाको दिन शुभकामना सन्देश दिँदै मुख्यमन्त्री पौडेलले नेपाल विविध धार्मिक र सांस्कृतिक विशेषता भएको देश भएकोले धार्मिक, सांस्कृतिक एवं जातीय एकतामा बलियो रहेको जनाएका छन् । मुख्यमन्त्री पौडेलले सार्वजनिक गरेको...

Pages