राजनीति
-
२०७६ फाल्गुण ५, सोमबार
शिवमाया तुम्बाहाम्फे अब कानुनमन्त्री
काठमाडौं– निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाम्फे कानुनमन्त्री भएकी छन् । तुम्बाहाम्फेले सोमबार (फागुन ५) दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष कानुन, न्याय र संसदीय मामिला मन्त्रालयको शपथ खाएकी हुन् । सरकारले समाजवादी पार्टीको बहिर्गमनपश्चात् रिक्त रहेको कानुन मन्त्रालयको जिम्मेवारी स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सम्हालिरहेका थिए । समाजवादी पार्टीले सरकार छोडेपछि कानुन मन्त्रालयसँगै सहरी...
-
२०७६ फाल्गुण ३, शनिबार
थारुवान प्रदेश माग्दै आमरण अनशन
थरुहट–थारुवान राष्ट्रिय मुक्ति मोर्चाले फागुन १ देखि कैलालीमा आमरण अनशन थालेको छ । मोर्चाका नेता लक्ष्मण थारुलगायत टिकापुर घटनाको आरोपमा जेल परेका ११ जना आन्दोलनकारीका श्रीमतीहरु अनशनमा बसेका हुन् । कैलालीको क्याम्पसचोक दोबाटोमा आमरण अनशन जारी छ । मोर्चाले संघर्ष घोषणा गरेको दिनदेखि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । संविधान संशोधन, थारुवान प्रदेश, राजपाका थारु सांसद रेशम चौधरीलाई छोड्नुपर्ने र...
-
२०७६ माघ २९, बुधबार
पहिचानको राजनीति मूर्खताको पराकाष्ठा : प्रधानमन्त्री
काठमाडौं– मंगलबार गृहमन्त्रालयमा भएको ७० औँ प्रजातन्त्र दिवसको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न विषयमा आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् । असन्तुष्टि जनाउने क्रममा प्रधानमन्त्री ओलीले पहिचानको राजनीति मुर्खताको पराकाष्ठा भएको आरोपसमेत लगाए । ओलीले सञ्चारमाध्यमहरुले समाचारमा गर्ने सम्बोधनप्रति असन्तुष्टि समेत जनाएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीे...
-
२०७६ माघ २७, सोमबार
‘पहिचानको आधारमा संविधान संशोधन हुनुपर्छ’
काठमाडौं – थरुहटको घोषित आन्दोलन, संविधान संशोधन र पहिचानको आधारमा संविधान संशोधनसहित ११ प्रदेश विषयक काठमाडौंमा शनिबार माघ २५ गते एक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंको नेपाः ब्यांक्वेटमा आयोजित सो कार्यक्रममा राजनीतिक विश्लेषक सीके लालले अब संविधान संशोधनमात्रले नपुगी नयाँ संविधान नै लेखिनुपर्नेमा जोड दिनुभयो । यसैगरी राजनीतिक विश्लेषण युग पाठकले पहिचानको आन्दोलनसँगै आर्थिक...
-
२०७६ माघ २६, आइतबार
नेवाः मोर्चाको मूल रणनीति ‘नेवार राज्य’
काठमाडौं– नेवाः मोर्चाको तेस्रो राष्ट्रिय सम्मेलन काठमाडौंमा माघ २६ गते आइतबार सम्पन्न भयो । तीनदिने राष्ट्रिय सम्मेलनको पहिलो माघ २४ गतेबाट शान्तिबाटिकाबाट एक र्याली निकालिएको थियो । सो र्याली नगर परिक्रमापश्चात् असनमा पुगी एक सभामा परिणत भई सम्मेलनको सुरुवात गरिएको थियो । सम्मेलनको दोस्रो दिन शनिबार ललितपुरको कुपण्डोल कार्यालयमा बन्दसत्रको आयोजना गरिएको थियो । अन्तिम दिन आइतबार कुपण्डोल...
-
२०७६ माघ १६, बिहिबार
मुलुक पछाडि धकेलियो नेता थापा
नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले वर्तमान सरकारले देशलाई पछाडि धकेलेको बताउनुभएको छ । सुनसरीको रामधुनी नगरपालिकामा बुधबार काँग्रेस रामधुनी नगर समितिले आयोजना गरेको नगर सम्मेलनमा उहाँले सरकारले देशलाई विकासको सट्टा बरबादीतर्फ लगेको आरोप लगाउनुभयो । बहुमतप्राप्त सरकारले देशलाई अहिले विकास निर्माणतर्फ अगाडि बढाउनुपर्नेमा त्यसविपरीतका कार्य गर्ने गरेको उहाँको भनाइ थियो । कार्यक्रममा...
-
२०७६ माघ १६, बिहिबार
नेविसङ्घका अध्यक्षमा ढुङ्गाना
नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्षमा सुनसरीका राजिव ढुङ्गाना मनोनित हुनुभएको छ । काँग्रेस पार्टी सभापति शेरबहादुर देउवाले आज रिक्त रहेको ‘नेपाल विद्यार्थी सङ्घ केन्द्रीय तदर्थ कार्यसमिति’ गठन गर्नुभएको हो । पार्टीको २०७५ साल फागुन १ गतेको केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार पार्टी सभापति देउवाले ढुङ्गानालाई मनोनित गर्नुभएको हो । विसं २०४६ मा नेविसङ्घको...
-
२०७६ माघ १४, मंगलबार
संसद् चलाउन विपक्षलाई विश्वासमा लिनुपर्छ सभापति देउवा
नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले संसद् चलाउन सभामुखले विपक्षी दललाई विश्वासमा लिनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई बधाई दिँदै उहाँले भन्नुभयो, “सभामुख तटस्थ र निष्पक्ष पद हो । संसद् विपक्षीको हो भन्ने कुरा ध्यान दिन आग्रह गर्छु । सत्तापक्षले संसद्मा ल्याउने कानूनका बारेमा आलोचना गर्ने काम...
-
२०७६ माघ १०, शुक्रबार
काँग्रेसको विवाद मिलाउन छलफल जारी
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको तयारी र आन्तरिक विषयमा पार्टीका शीर्ष नेताहरुले आपसी छलफललाई तीव्रता दिएका छन् । यसैबीच सभापति शेरबहादुर देउवा निवास बूढानीकण्ठमा आज बिहानदेखि छलफल शुरु भएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । शीर्ष नेताहरुबीचको आजको छलफलले गत पुस ११ गतेको पार्टी केन्द्रीय कार्यसमिति बैठकको निर्णयपछि उत्पन्न विवाद समाधान गरी टुङ्गो लगाउने बताइएको छ ।...
-
२०७६ माघ ७, मंगलबार
काङ्ग्रेसले सभामुखमा उम्मेदवारी नदिने
संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको छ । पार्टी सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाका अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले सभामुखमा आफ्नो पार्टीका तर्फबाट उम्मेदवारी नदिने निर्णय गरेको हो । काङ्ग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले सभामुख निर्वाचित गर्न सत्तारुढ दलसँग यथेष्ट मत रहेकाले प्रतिनिधिसभाको सभामुखको आसन्न निर्वाचनमा...
-
२०७६ माघ ३, शुक्रबार
संसद्को गतिरोध चाँडै हट्छ ः अध्यक्ष तिमिल्सिना
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सामुदायिक विद्यालयलाई प्राविधिक शिक्षालयको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । पर्वतको मोदी गाउँपालिका–७ राम्जादेउरालीमा अवस्थित पशुपति माविको स्वर्ण महोत्सव समान समारोहलाई बिहीबार सम्बोधन गर्दै उहाँले एक स्थानीय तह एक प्राविधिक शिक्षालय स्थापना गर्न आवश्यक छ भन्नुभयो । उहाँले सोही विद्यालयबाट प्रारम्भिक शिक्षाको शुरुआत गर्नुभएको थियो । अध्यक्ष...
-
२०७६ माघ २, बिहिबार
काङ्ग्रेस विधिविधानमा चल्न सकेन – जोशी
नेपाली काँग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले पार्टी विधिविधानभित्र चल्न नसकेको बताउनुभएको छ । नेपाली काँग्रेस विर्तामोड नगरसमितिले आज विर्तामोडमा आयोजना गरेको कार्यक्रममा जोशीले नेपाली काँग्रेसभित्र अहिलेको लडाइँ पार्टी विधिविधानभित्र चलाउने कि नचलाउने भन्ने विषयमा नै केन्द्रीत रहेको बताउनुभयो । उहाँले काँग्रेसले प्रतिपक्षको भूमिका निर्वाह गर्न सक्यो कि सकेन भन्ने विषयमा केन्द्रीत रहेको...


